PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

यस्तो छ प्रम ओलीलाई प्रचण्डले पठाएको पत्र



पहिलोपोस्ट

यस्तो छ प्रम ओलीलाई प्रचण्डले पठाएको पत्र

काठमाडौँ : नेकपा माओवादी केन्द्रले नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न सरकार तयार नभएको भन्दै वर्तमान सरकारलाई दिँदै आएको समर्थन तत्काल फिर्ता लिने जानकारी प्रधानमन्त्री केपी ओलीलाई गराएको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा हस्ताक्षरित पत्रमा पार्टीबाट पठाइएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाइएको जानकारी पनि गराइएको छ। 

पत्र जनार्दन शर्माले प्रधानमन्त्री कार्यालयलाई बुझाइसकेका छन्। शर्मा बालुवाटारबाट राष्ट्रपति भवन पनि पुगेका छन्। 

यस्तो छ पत्र-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell