PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

नयाँ समीकरणबारे अब छलफल हुन्छ : कांग्रेस



पहिलोपोस्ट

नयाँ समीकरणबारे अब छलफल हुन्छ : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महतले नयाँ राजनीतिक समीकरणका विषयमा अहिले नै भन्न सक्ने अवस्था नभएको बताएका छन्।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेपछि सरकार धराशायी बनेको छ।

माओवादीसँग ‌औपचारिक अनौपचारिक वार्ता भइरहेको स्वीकार गर्दै उनले 'पहिला सरकार छाडेर आउन' भनेको जानकारी दिए। 'कांग्रेसले उहाँहरुलाई पहिला सरकार छाडेर आउनुस् भनेको हो, उनले पहिलोपोस्टसँग भने, 'उहाँहरुले सरकार छाड्नु भयो रे! अब समीकरणका विषयमा छलफल हुन्छ। पार्टीको नेतृत्वले अब कसरी अघि बढ्ने भनेर छलफल गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell