PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

भारतको ब‌ंगालका मुख्यमन्त्री ममताले मनाइन् भानु जयन्ती



पहिलोपोस्ट

भारतको ब‌ंगालका मुख्यमन्त्री ममताले मनाइन् भानु जयन्ती

काठमाडौं : नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिवशमा भारतको वंगाल राज्यका मुख्यमन्त्री ममता बेनर्जीले 'जन्म दिवशमा श्रद्धाञ्जलि व्यक्त गरेकी छिन्।

असार २९ गते तनहुँको रम्घामा जन्मिएका भानुभक्तले रामायणलाई नेपाली लवजमा उतारेका थिए। उनले प्रयोग गरेको भाषा शैलीले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

कवि भानुक्त नेपालसँग नेपाली भाषा बोलिने सबै स्थानमा लोकप्रिय छन्। पश्चिम वंगालमा उनको पूर्णकदको शालिक समेत स्थापना गरिएको छ। नेपालमा जस्तै भारतमा पनि भानु जयञ्ति भव्यताका साथ मनाइन्छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell