PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

देउवाले भने, 'प्रधानमन्त्री बन्ने कुरा धेरै ढिला भइसक्यो'



पहिलोपोस्ट

देउवाले भने, 'प्रधानमन्त्री बन्ने कुरा धेरै ढिला भइसक्यो'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने कुरा धेरै ढिला भइसकेको बताएका छन्।

केही बेरअघि संसद भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरुले सोधेको प्रश्नमा उनले संक्षिप्त जवाफ दिँदै यस्तो बताएका हुन्।
 
'एमालेले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको हो?' भन्ने जिज्ञासामा उनले भने, 'प्रस्ताव मात्र आएको हो तर धेरै ढिलो भइसक्यो।' माओवादीले समर्थन फिर्ता लिइसकेपछि एमाले सरकार अल्पमतमा परेकाले प्रधानमन्त्रीले राजीनामा दिएर बाटो खुला गर्नुपर्ने देउवाको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell