PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

पेप्सी बोकेको ट्रक उकालोमा लड्दा...

पेप्सी बोकेको ट्रक उकालोमा लड्दा...

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पेप्सी बोकेको ट्रक आज धोबीखोलाबाट सानो गौचरनतिर जाँदा दुर्घटनामा परेको छ। सानो गौचरन जाने उकालोको मोडैमा ट्रक दुर्घटना भएको हो।  

ट्रक दुर्घटना हुँदा त्यसमा रहेका बोतलहरु फुटेका थिए भने त्यसले ट्राफिक व्यवस्थापनमा समस्या भएको थियो। 
हेर्नुस् फोटा


ट्रेन्डिङ पोस्ट

Ncell