PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

ट्राफिकको गाडीले ठक्कर दिँदा सात जना घाइते



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको बबरमहलमा ट्राफिकको गाडीले ठक्कर दिँदा सात जना यात्रु घाइते भएका छन्।
 
आज दिउँसो भएको दुर्घटनामा घाइते भएका केहीको अवस्था भने चिन्ताजनक छ। ठक्कर दिने ट्राफिक भ्यानलाई नियन्त्रणमा लिएर कारबाही थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले बताए।

घाइते ७ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell