PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

एनसेल टावर तोडफोड गर्ने पक्राउ



पहिलोपोस्ट

एनसेल टावर तोडफोड गर्ने पक्राउ

रौतहट : एनसेल टावर तोडफोड गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
ज्यान मार्ने उद्योग मुद्दा समेत लागेका रौतहट चन्द्रपुर–६ जुडीबेला बस्ने गोपाल जिम्बालाई प्रहरीले पक्राउ गरेको हो। गत जेठ २९ गते चन्द्रपुर–२ गैंडाटारमा रहेको एनसेल टावर तोडफोडमा संलग्न उनलाई प्रहरीले खोजी गरिरहेको थियो।

गाउँमै लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell