PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

मन्त्रिपरिषद् बैठक : भवानी र राजेशकाजी लगानी बोर्ड सदस्य नियुक्त, गुगल ब्वाइलाई १ करोड



पहिलोपोस्ट

काठमाडौँ : सरकारले लगानी बोर्डको सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गुगल ब्वाइका नामले पनि चिनिने आदित्य दाहाल प्रतिष्ठानका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। 

त्यसैगरी धरहरा बनाउनका लागि गोश्वारा हुलाकको जग्गा थप गर्ने निर्णय पनि सरकारले गरेको छ। 

आजको बैठकले गैर नेपाली भएर पनि नेपालको नागरिकता लिएको ठहर गर्दै चार जनाको नागरिकता पनि खारेज गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell