PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

१५ फोटोमा हेर्नुस् ओलीको समर्थनमा युवाको प्रदर्शन

१५ फोटोमा हेर्नुस् ओलीको समर्थनमा युवाको प्रदर्शन

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाले शुक्रबार प्रदर्शन गरेका छन्। माइतीघर मण्डलामा राष्ट्रिय झण्डा र विभिन्न नारासहितका प्लेकार्ड बोकी उनीहरुले प्रदर्शन गरेका हुन्। 

हेर्नुस् दीपेन श्रेष्ठले खिचेका केही फोटो र भिडियो-

 


ट्रेन्डिङ पोस्ट

Ncell