PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

शीर्ष नेता विज्ञसँगको छलफलमा व्यस्त भएपछि माओवादी केन्द्रको बैठक स्थगित



पहिलोपोस्ट

काठमाडौं : नेकपा माओवादी केन्द्रको आजको बैठक स्थगित भएको छ।

समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्न डाकिएको केन्द्रीय  कार्यालयको बैठक स्थगित भएको हो। पार्टीका नेताहरु अन्य राजनीतिक गतिविधिमा व्यस्त भएकाले बैठक स्थगित गरिएको माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले बताइन्।

'आज पार्टीका केही शीर्ष नेताहरु अहिलेको परिस्थितिलाई लिएर विज्ञहरुसँग छलफमा हुनुहुन्छ,' उनले भनिन्, 'त्यसैले बैठक स्थगित गरेका हौ। अब कहिले बस्नेबारे मिति तय गरिएको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell