PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​अब दिनदिनै ओलीको समर्थनमा रत्नपार्कमा प्रदर्शन हुने, हेर्नुस् पहिलो दिनका १८ फोटो

​अब दिनदिनै ओलीको समर्थनमा रत्नपार्कमा प्रदर्शन हुने, हेर्नुस् पहिलो दिनका १८ फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : शुक्रबार माइतीघर मण्डलामा प्रधानमन्त्री केपी ओलीको समर्थनमा भएको प्रदर्शनपछि अब दिनदिनै त्यस्तै प्रदर्शन हुने भएको छ। 

'स्वतन्त्र युवा-विद्यार्थी अभियान' को नामबाट हरेक दिन दिउँसो ४ बजे रत्नपार्कमा प्रदर्शन हुने भएको हो। यसको सुरुवात शनिबार साउन १ गते भयो।

प्रदर्शनमा बालबालिकाले समेत ब्यानर बोकेका थिए। ओलीको समर्थनमा नाराबाजी र प्लेकार्ड प्रदर्शनसँगै केही वक्ताले त्यहीँ कोणसभा गर्दै भाषण पनि गरेका थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell