PahiloPost

Jul 12, 2026 | २८ असार २०८३

१० फोटोमा हेर्नुस् मृत्युलाई जितेर घर फर्किएका डा. शशांक कोइराला

१० फोटोमा हेर्नुस् मृत्युलाई जितेर घर फर्किएका डा. शशांक कोइराला

रमेश वाग्ले/पहिलोपोस्ट


काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १५ दिनपछि ओम अस्पतालबाट डिस्चार्ज भएका छन्। भेन्टिलेटरमा कृत्रिम श्वास प्रणालीमा राखिएपनि चमत्कारपूर्ण रुपले स्वास्थ्यमा सुधार हुँदै आइसियु र जनरल वार्डमा राखी आज उनलाई डिस्चार्ज गरिए पनि चिकित्सकहरुले उनको अवस्था अझै चिन्तामुक्त नभइसकेको बताएका छन्। 

उनलाई थप उपचारका लागि विदेश लगिने भएको छ। तर कुन देशमा लग्ने भन्ने निर्णय भइसकेको छैन। यसबारे निर्णय उनकी पत्नी डा. सुपात्राले लिनेछिन्। 

उनलाई निवासमा लान पत्नीसहित छोरी सुप्रिया, ज्वाइँ अनिल आएका थिए। त्यसैगरी कांग्रेसका केन्द्रीय नेताहरु र नेविसंघका विद्यार्थीहरुको पनि ठूलो समूह अस्पताल परिसरमा उपस्थित थिए। 

अस्पताल परिसरमा शशांकका समर्थकहरुको भिडले एकछिन अस्पताल अस्तव्यस्त झैँ बन्न पुगेको थियो। हेर्नुस् इलिट जोशीले खिचेका १० फोटो-
 


ट्रेन्डिङ पोस्ट

Ncell