PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • बालकृष्ण समातिएपछि उज्जनकी दिदी सावित्रीको प्रतिक्रिया : न्याय मरेको रहेनछ

    बालकृष्ण समातिएपछि उज्जनकी दिदी सावित्रीको प्रतिक्रिया : न्याय मरेको रहेनछ

    काठमाडौं : माओवादीले हत्या गरेका ओखलढुंगाका उज्जनकुमार श्रेष्ठकी दिदी सावित्रीलाई मंगलबार बालकृष्ण ढुङ्गेल पक्राउ परेको खबर सुन्दा पत्यार नै लागेन। प्रहरीका उच्च अधिकारीसँग एउटै मञ्च सेयर गर्दा पनि पक्राउ नपरेका ढुङ्गेल कम्युनिस्ट गठबन्धनपछि एमाले कार्यकर्तासँग चुनावी रणनीतिमा सक्रिय फोटोसमेत सार्वजनिक भएको थियो। उनीविरुद्ध उत्रिने एमाले कार्यकर्ता उनीसँगै सहकार्य गर्न थालेसँगै प्रक्राउ परेको विषय उनका लागि आश्चर्य बन्यो।  'पक्राउ परेको हल्ला…

    विस्तृतमा पढ्नुस्

  • बालकृष्ण प्रकाउपछि सावित्रीको प्रतिक्रिया : न्याय मरेको रहेनछ

    बालकृष्ण प्रकाउपछि सावित्रीको प्रतिक्रिया : न्याय मरेको रहेनछ

    काठमाडौं : माओवादीले हत्या गरेका ओखलढुंगाका उज्जनकुमार श्रेष्ठकी दिदी सावित्रीलाई मंगलबार बालकृष्ण ढुङ्गेल पक्राउ परेको खबर सुन्दा पत्यार नै लागेन। विभिन्न समयमा प्रहरीका उच्च अधिकारीसँग एउटै मञ्च सेयर गर्दा पनि पक्राउ नपरेका ढुङ्गेल कम्युनिस्ट गठबन्धनपछि एमाले कार्यकर्तासँग चुनावी रणनीतिमा सक्रिय रहेको फोटोसमेत सार्वजनिक भएको थियो। उनीविरुद्ध उत्रिने एमालेका कार्यकर्ता उनीसँगै सहकार्य गर्न थालेकाले प्रक्राउ परेको विषय उनका लागि आश्चर्यजनक बन्यो। …

    विस्तृतमा पढ्नुस्

  • माओवादीबाट मारिएका गुरु लुइँटेलका छोरा भन्छन् : संक्रमणकालीन न्यायको मार्ग खुल्यो

    माओवादीबाट मारिएका गुरु लुइँटेलका छोरा भन्छन् : संक्रमणकालीन न्यायको मार्ग खुल्यो

    काठमाडौं : उज्वनकुमार हत्यामा दोषी माओवादी नेता बालकृष्ण ढुंगेलको पक्राउसँगै ओखलढुंगाका द्वन्द्व पीडितहरुमा खुसी छाएको छ। माओवादीका पूर्वसभासदसमेत रहेका ढुङ्गेल समातिएको विश्वस्त नभए पनि उनीहरुले न्याय मर्ने हो कि भन्ने चिन्तामा राहत मिलेको बताए। ‘ढुङ्गेल समातिएको खबरले हामीलाई थोरै भए पनि राहत मिलेको छ,’ माओवादीबाटै मारिएका शिक्षक गुरु लुइँटेका छोरा फणिन्द्र लुइँटेलले भने, ‘यसले संक्रमणकालीन न्यायको मार्ग खोलिएको छ।’ द्वन्द्व पीडितहरुका…

    विस्तृतमा पढ्नुस्

  • सिटौलाको नाम समानुपातिक सूचीबाट फिर्ता : प्रत्यक्षमा लड्ने, राप्रपासँग तालमेलमा प्रश्न

    सिटौलाको नाम समानुपातिक सूचीबाट फिर्ता : प्रत्यक्षमा लड्ने, राप्रपासँग तालमेलमा प्रश्न

    काठमाडौं : नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलाको नाम समानुपातिक सूचीबाट फिर्ता लिएको छ। निर्वाचन कार्यतालिका अनुसार आइतबार समानुपातिकतर्फको  बन्दसूची संशोधन गरी बुझाउँदा कांग्रेसले सिटौलाको नाम हटाएको हो। कांग्रेसले राप्रपासँग तालमेलकै लागि सिटौलाको नाम एक नम्बरमा राखेर समानुपातिकतर्फको प्रारम्भिक सूची आयोगमा बुझाएको थियो। समानुपातिकतर्फ नाम राखिएपछि असन्तुष्ट हुँदै आएका नेता सिटौलाले झापा पुगेर मतदाताहरुसँग सुझाव लिएका थिए। उनले मतदाताहरुको सुझाव र स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • २७ दिन बाँकी रहँदा अलग मतपत्र छाप्ने निर्णय : होला तोकिएकै मितिमा निर्वाचन?

    २७ दिन बाँकी रहँदा अलग मतपत्र छाप्ने निर्णय : होला तोकिएकै मितिमा निर्वाचन?

    काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि निर्वाचन आयोग प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधि सभाका लागि छुट्टाछुट्टै मतपत्रको डिजाइन बनाउँन व्यस्त छ।  सर्वोच्च अदालतले प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छपाइको प्रगति सोधेपछि निर्वाचन आयोग निर्णय सच्याउँदै दुई वटा मतपत्र छपाइमा लागेको हो।  आयोग आजै सर्वोच्च अदालतमा जवाफ बुझाएर दुईवटा मतपत्र छाप्ने, छापिएका प्रचार सामग्री तथा मतपत्र नष्ट गर्ने लगायतका निर्णय सार्वजनिक गर्ने तयारीमा छ। केही…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको आदेश पाएपछि मतपत्र छाप्ने काम रोकियो : निर्णयका लागि आयोगको बैठक जारी

    सर्वोच्चको आदेश पाएपछि मतपत्र छाप्ने काम रोकियो : निर्णयका लागि आयोगको बैठक जारी

    काठमाडौं :   निर्वाचन आयोगले सर्वोच्चको आदेश पाएसँगै मतपत्र छपाइको काम रोकेको छ। गत बुधबार सर्वोच्च अदालतले दिएको आदेश शनिबार प्राप्त भएपछि आयोगको शुक्रबारदेखि सुरु गर्ने भन्दै प्रक्रिया अगाडि बढाएको छपाइको काम स्थगित भएको हो।  ‘डिजाइनको काम त चलिरहेकै छ। तर छपाइको काम अघि बढेको छैन,’ निर्वाचन आयोगका एक अधिकारीले भने, ‘सर्वोच्च अदालतको आदेश निर्वाचन आयोगमा प्राप्त भएपछि आयोगको बैठक आज…

    विस्तृतमा पढ्नुस्

  • ‌‍ओखलढुङ्गामा कसको राज? रामहरि कि यज्ञराज?

    ‌‍ओखलढुङ्गामा कसको राज? रामहरि कि यज्ञराज?

    काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनमा ओखलढुङ्गाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा र नेकपा एमालेका यज्ञराज सुनुवारबीच भिडन्त हुँदैछ। युवा नेताका रुपमा स्थापित यी दुवै नेता २०७० सालको निर्वाचनबाट प्रत्यक्षमा जितेर संसद बनेका हुन्। संसद भित्र प्रभावशाली सांसदको छवि बनाएका यी दुवैको राजनीतिक पृष्ठभूमिले धेरै ध्यान ओखलढुङ्गातर्फ खिचिएको छ।   २०७० सालको संविधानसभा निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • अन्ततः प्रत्यक्षतर्फ दुई वटै मतपत्र छापिने

    अन्ततः प्रत्यक्षतर्फ दुई वटै मतपत्र छापिने

    काठमाडौं :  सर्वोच्च अदालतको आदेशका कारण मतपत्र छपाई रोकेको निर्वाचन आयोगले प्रत्यक्षतर्फ दुईवटै मतपत्र छाप्ने तयारी गरेको छ। यसअघि दुईवटा मतपत्र छाप्दा निर्धारित मितिमा निर्वाचन गराउन नसक्ने भन्दै आएको आयोगले सर्वोच्च अदालतको पछिल्लो आदेशपछि आफ्नो विगतको निर्णय सच्याउन लागेको हो।  निर्वाचन आयोगले हिजो सर्वोच्च अदालतको आदेश प्राप्त गरेपछि मतपत्र छपाई रोकेर आन्तरिक छलफल सुरु गरेको थियो। आयोगमा रहेका कानुनी सल्लाहकारसँगै आज…

    विस्तृतमा पढ्नुस्

  • 'कांग्रेस र राजपा–फोरमबीच गठबन्धन नहुने, आवश्यकता अनुसार तालमेल हुने'

    'कांग्रेस र राजपा–फोरमबीच गठबन्धन नहुने, आवश्यकता अनुसार तालमेल हुने'

    काठमाडौँ:  नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तराई मधेसमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग गठबन्धन नगर्ने तयारी गरेको छ। औपचारिक तालमेल नगरे पनि एक–अर्काका शीर्ष नेतालाई सघाउनेबारे भने छलफल जारी छ। लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा जान कार्यदल समेत बनाएको कांग्रेसले कार्यदलस्तरमा नै राजपा र संघीय समाजवादी गठबन्धबाट हैसियतभन्दा बढी क्षेत्र माग भएपछि कांग्रेसले त्यस्तो प्रस्ताव राखेको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्तले भनेः प्रत्यक्षतर्फको मतपत्र आजैदेखि छापिन्छ

    प्रमुख निर्वाचन आयुक्तले भनेः प्रत्यक्षतर्फको मतपत्र आजैदेखि छापिन्छ

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आजदेखि प्रत्यक्षतर्फको मतपत्र छापिने बताएका छन्। निर्वाचन सुरक्षाका विषयमा काठमाडौंको होटल याक एण्ड यतिमा राखेको सुरक्षा अधिकारीहरुको तालिमको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले यस्तो जानकारी दिएका हुन्।  'सर्वोच्चको पछिल्लो आदेश निर्वाचन आयोगमा प्राप्त भएको छैन,' उनले भने, 'आयोग निर्वाचन तालिकामा काम गरिरहेको छ। समानुपातिकतर्फको मतपत्र आजै छापी सकिन्छ र आजै पहिलो हुने निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च नै निर्वाचन सार्न लागेको एमाले-माओवादी गठबन्धनको आरोप

    सर्वोच्च नै निर्वाचन सार्न लागेको एमाले-माओवादी गठबन्धनको आरोप

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई सोधिएको प्रश्नमा सर्वोच्चलाई नै प्रतिप्रश्न गरेका छन्।  बुधबार सर्वोच्च अदालतले निर्वाचन आयोगलाई सोधेको प्रश्नमा दुई दलले पत्रकार सम्मेलन नै गरेर अदालतको आदेशमा प्रश्न उठाएका हुन्।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगबाट सर्वोच्चले चलखेल गर्न लागेको सूचना आएकै आधारमा आफूहरु सरकारबाट नहटेको खुलाए।  'यो गठबन्धन बनिसकेपछि प्रधानमन्त्रीले सरकार छोड्दा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका केन्द्रीय नेताको निर्वाचन क्षेत्र छानियो : आज नेताको, भोलि नेतृको पालो

    कांग्रेसका केन्द्रीय नेताको निर्वाचन क्षेत्र छानियो : आज नेताको, भोलि नेतृको पालो

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको निर्वाचन क्षेत्र टुंगो लागेको छ। आज बसेको संसदीय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनमा लड्ने केन्द्रीय नेताको निर्वाचन क्षेत्रको टुंगो लगाएको हो।   संसदीय समितिमा भएको सहमति अनुसार सभापति शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्ने टुंगो लागेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ एकबाट निर्वाचन लड्ने भएका छन्।  महामन्त्री डाक्टर शशांक कोइराला नवलपरासी-१, प्रकाशमान सिंह काठमाडौं-१,…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्षतर्फ तीन सय ३० थरी मतपत्रः समानुपातिकतर्फ ७ प्रकार मात्र

    प्रत्यक्षतर्फ तीन सय ३० थरी मतपत्रः समानुपातिकतर्फ ७ प्रकार मात्र

    काठमाडौं :  आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन सय ३० थरी मतपत्र छापिने भएका छन्।  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हरेक निर्वाचन क्षेत्रमा जति उम्मेदवार छन् त्यति नै निर्वाचन चिह्न राखेर मतपत्र छाप्ने तयारी गरेको हो। ‘एउटा निर्वाचन क्षेत्रभित्र प्रदेशका दुईवटा निर्वाचन क्षेत्र हुन्छन्’ निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने,‘हरेक प्रदेशका निर्वाचन क्षेत्रमा उम्मेदवार र पार्टीको संख्या फरक…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्षतर्फ पनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै मतपत्र छाप्ने आयोगको तयारी

    प्रत्यक्षतर्फ पनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै मतपत्र छाप्ने आयोगको तयारी

    काठमाडौं :  निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ पनि एउटै मतपत्र छाप्ने तयारी गरेको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि छुट्टाछुट्टै मत पत्र हुनेपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लसहितले दायर गरेको रिटमा निर्वाचन आयोगलाई मत पत्र छाप्ने काम रोकेर प्रदेश र प्रतिनिधिसभाका लागि छुट्टाछुट्टै मतपत्र छाप्नका लागि अन्तरिम आदेशको माग…

    विस्तृतमा पढ्नुस्

  • मतगणना एकै पटक हुने, पहिलो चरणको मतपेटिका ११ दिनपछि मात्रै खोलिने

    मतगणना एकै पटक हुने, पहिलो चरणको मतपेटिका ११ दिनपछि मात्रै खोलिने

    काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछि मात्र गर्ने निर्णय गरेको छ।  पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनको मतगणना मंसिर २१ पछि मात्र सुरु हुनेछ।  आयोगले पहिलो चरणमा हुने निर्वाचनको मत परिणामले दोस्रो चरणको निर्वाचन प्रभावित हुने विश्लेषणसहित मतगणना मंसिर २१ पछिका लागि सारेको हो।  आयोगको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको उम्मेदवार छनोट टिममा विजय गच्छदार पनिः पहिलो चरणका ३२ जिल्लाका उम्मेदवार आज टुंग्याउँदै 

    कांग्रेसको उम्मेदवार छनोट टिममा विजय गच्छदार पनिः पहिलो चरणका ३२ जिल्लाका उम्मेदवार आज टुंग्याउँदै 

    काठमाडौं :  नेपाली कांग्रेसले पहिलो चरणका ३२ जिल्लाका ३६ प्रतिनिधिसभा र ७२ प्रदेशसभा सदस्य उम्मेदवार आज टुंग्याउने भएको छ।  बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटामा बसेको संसदीय समितिको बैठकले आज साँझसम्म २५ जिल्लाका लागि उम्मेदवार छानिसक्ने जनाएको छ।  ‘सात जिल्लाको दुई दिन अघि नै उम्मेदवार छनौट भइसकेका छन्’ कांग्रेस नेता डाक्टर प्रकाशरण महतले भने, ‘पहिलो चरणमा हुने बाँकी २५ जिल्लामा आजै साँझसम्म टुंग्याउने…

    विस्तृतमा पढ्नुस्

  • राजपाको टिकट वितरणमा असन्तुष्टीः महासचिवहरु नैं धर्नामा

    राजपाको टिकट वितरणमा असन्तुष्टीः महासचिवहरु नैं धर्नामा

    काठमाडौं :  राष्ट्रिय जनता पार्टीमा निर्वाचनमा उम्मेदवार छनोट विभेदकारी भएको भन्दै केन्द्रीय कार्यालयमा धर्ना सुरु भएको छ।  पार्टी नेतृत्वको विभेदकारी नीतिविरुद्ध भन्दै थालिएको धर्नामा महासचिव केशव झाको नेतृत्वमा १४ जना केन्द्रीय स्तरकै नेता तथा भातृ संगठनका प्रमुखहरु सहभागी छन्।  उनीहरुले जिल्लाले गरेको सिफारिश सूची पन्छाइएको, नेताहरुको मनोमानीमा उम्मेदवार छनोट गरिएको, आन्दोलनको योगदान भन्दा नेताहरुको निकटता हेरिएको तथा जनाधार भएकालाई भन्दा नेताको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनलाई सहयोग पुग्ने आदेश सर्वोच्चबाट आयो, निर्धारित मितिमा चुनाव हुन्छ : प्रमुख निर्वाचन आयुक्त

    निर्वाचनलाई सहयोग पुग्ने आदेश सर्वोच्चबाट आयो, निर्धारित मितिमा चुनाव हुन्छ : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनलाई सहयोग पुग्ने आदेश सर्वोच्च अदालतबाट आएको बताएका छन्। मतपत्र र निर्वाचन मितिबारे सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको आदेश आएपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा यादवले आफूहरुले आदेशबारे आधिकारिक जानकारी भने पाइनसकेको बताए।  'हामीलाई आधिकारिक जानकारी आइसकेको छैन, समाचारहरुमा हेर्दा निर्वाचनलाई सहयोग पुग्ने आदेश आएको देखिएको छ', उनले भने, 'अब निर्धारित…

    विस्तृतमा पढ्नुस्

  • फिर्ता हुँदै माओवादी मन्त्रीः विना विभागीयलाई जिम्मेवारी तोक्दै प्रधानमन्त्री

    फिर्ता हुँदै माओवादी मन्त्रीः विना विभागीयलाई जिम्मेवारी तोक्दै प्रधानमन्त्री

    काठमाडौं :   नेकपा माओवादी केन्द्रका मन्त्रीहरु आजदेखि सरकारबाट फिर्ता हुने भएका छन्। आज बिहान साढे ११ बजे प्रधानमन्त्रीसँग भेट गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसँग सरकारका विषयमा धारणा मागेपछि प्रधानमन्त्रीले माओवादीको समर्थन आवश्यक नभएको जवाफ दिएका थिए।  प्रधानमन्त्रीले सरकारलाई स्पष्ट बहुमत संसदबाट नैं जुटिसकेको भन्दै विपक्षी गठबन्धन र सरकारमा बस्ने कुरा राजनीतिक र व्यवहारिक हिसावले नमिल्ने बताएपछि माओवादी…

    विस्तृतमा पढ्नुस्

  • चुनाव सार्नेबारे निर्वाचन आयोग नै वेखबर, मन्त्रीको आरोपमा आयुक्त भन्छन् : हुँदै होइन

    चुनाव सार्नेबारे निर्वाचन आयोग नै वेखबर, मन्त्रीको आरोपमा आयुक्त भन्छन् : हुँदै होइन

    काठमाडौं : गृह मन्त्रीले आक्षेप लगाउँदै सरकार नछाड्ने बताए पनि निर्वाचन आयोगले निर्वाचन सार्नेबारे कुनै जानकारी नआएको प्रस्ट्याएको छ। गृह मन्त्री जनार्दन शर्माले सरकारबाट हट्ने तयारी निर्वाचन आयोगबाट प्राप्त सूचनाका आधारमा स्थगित भएको घोषणा गरेलगत्तै आयोगका प्रवक्तलाई हामीले सोधेका थियौं – के चुनाव सार्ने तयारी हुँदै हो? ‘निर्वाचन सार्नेबारे हामीलाई कुनै जानकारी छैन,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘हामी निर्वाचन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell