PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • १० वर्षअघि बालुवाटारबाटै कांग्रेस छाडेको सम्झिएर रोए गच्छदार, प्रमलगायत कांग्रेस नेताहरुले पनि आँसु पुछे

    १० वर्षअघि बालुवाटारबाटै कांग्रेस छाडेको सम्झिएर रोए गच्छदार, प्रमलगायत कांग्रेस नेताहरुले पनि आँसु पुछे

    काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै फोरम अध्यक्ष विजयकुमार गच्छदार भावुक भए।  उनले २०६४ माघ १८ गते बालुवाटारबाटै नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेर हिँडेको स्मरण गर्दै घुँक्कघुँक्क गर्दा वातावरण भावुक भयो। प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसका अरु नेताहरुले पनि आँसु पुछेको देखिन्थ्यो।  एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रवेश गरेका गच्छदारले भने, 'कम्युनिस्टहरुलाई बहुमत ल्याउन दिँदैनौँ, अबको सरकार हाम्रो'

    कांग्रेस प्रवेश गरेका गच्छदारले भने, 'कम्युनिस्टहरुलाई बहुमत ल्याउन दिँदैनौँ, अबको सरकार हाम्रो'

    काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै फोरम अध्यक्ष विजयकुमार गच्छदारले अबको सरकार आफूहरुको गठबन्धनले बनाउने दावी गरे।  उनले कम्युनिस्टहरुले हठात् एकीकरण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र समाजवाद ल्याउने घोषणा गरेको उल्लेख गर्दै भने, 'यो भनेको सीधा सीधा लोकतन्त्र सिध्याउने कुरा हो। त्यसैले कांग्रेससँग मिलेर लोकतन्त्र जोगाउने अभियानमा लागेका हौँ।' गच्छदारले कम्युनिस्टहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेस र लोकतान्त्रिक फोरम एकताका ११ दृष्य : रोनाधोना र उत्साह

    नेपाली कांग्रेस र लोकतान्त्रिक फोरम एकताका ११ दृष्य :  रोनाधोना र उत्साह

    काठमाडौं : नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकता भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारबीच सहमति पत्रमा हस्ताक्षर गरी नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समाहित भएको घोषणा गरेका हुन्।  आइतबार साँझ नै एकता गर्ने प्रधानमन्त्री कार्यालयबाट निमन्त्रणा भए पनि गच्छदारले नै औपचारिक घोषणाको प्रस्ताव गरेपछि नेपाली कांग्रेसले आजका लागि कार्यक्रम सारेको थियो। बिहान ११ बजे…

    विस्तृतमा पढ्नुस्

  • 'टिट फर ट्याट' रणनीतिमा देउवा : अल्टरनेटिभ मुभका लागि माओवादी तयार

    'टिट फर ट्याट' रणनीतिमा देउवा : अल्टरनेटिभ मुभका लागि माओवादी तयार

    काठमाडौं : निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता साझेदार नेकपा माओवादीले गरेको एमालेसँगको एकता प्रयासले माओवादीलाई अन्तत: प्रतिपक्षमै पुर्याउने भएको छ। सत्ता साझेदारलाई थाहै नदिई प्रतिपक्षसँग एकता प्रयास अगाडि बढाएपछि रुष्ट बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले 'टिट फर ट्याट' को रणनीतिमा उभिँदैछन्। माओवादीले सरकारलाई रहेको समर्थन कायम रहनेभन्दा भन्दै माओवादी विनै सरकारका पक्षमा बहुमत जुटाएर बसेका प्रधानमन्त्री देउवाले शनिबार नै राप्रपाका चार…

    विस्तृतमा पढ्नुस्

  • गच्छदारको लोकतान्त्रिक फोरमसित कांग्रेसको एकता भोलि हुने, सहमतिको ड्राफ्ट तयार

    गच्छदारको लोकतान्त्रिक फोरमसित कांग्रेसको एकता भोलि हुने, सहमतिको ड्राफ्ट तयार

    काठमाडौँ : आजै साँझ साढे पाँच बजे विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच एकता घोषणा हुने भनिए पनि राति बल्ल सहमतिको मस्यौदा तयार भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा राति साढे सात बजे बल्ल गच्छदार आइपुगेका थिए। उनी निर्वाचन आयोगबाट सीधै बालुवाटार आएका थिए।  बालुवाटारमा तयार भएको सहमतिको मस्यौदामा भोलि बिहान ११ बजे औपचारिक कार्यक्रम गरी हस्ताक्षर हुने भएको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको समानुपातिक बन्दसूचीको एक नम्बरमा कृष्ण सिटौला, सुजातासहित ८ केन्द्रीय सदस्य

    कांग्रेसको समानुपातिक बन्दसूचीको एक नम्बरमा कृष्ण सिटौला, सुजातासहित ८ केन्द्रीय सदस्य

    काठमाडौँ : नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।  प्रतिनिधि सभाको बन्दसूचीको एक नम्बरमा कृष्ण सिटौलाको नाम रहेको छ। सिटौला २०६४ सालको संविधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए। २०७० को संविधान सभा निर्वाचनमा भने उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०४८ सालको  निर्वाचन र…

    विस्तृतमा पढ्नुस्

  • संसद परिसरमा फोटो खिचाउनेको भीड, आजै हुँदैछ अन्तिम भोज

    संसद परिसरमा फोटो खिचाउनेको भीड, आजै हुँदैछ अन्तिम भोज

    काठमाडौँ :  संविधान घोषणा गरिसकेपछि संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को समय आजदेखि सकिँदैछ। संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक फोटो खिचाउने कार्यक्रम रहेको छ। फोटो खिचाउन सांसदहरु औपचारिक पोशाकमा सजिएर आएका छन्। सभामुख ओनसरी घर्तीसँग सेल्फी खिचाउन चाहने र सामूहिक फोटो खिचाउनेहरुको भीड लागेको छ।   संसदको मूलगेटको पानीको फोहरा आज खोलिएको छ भने फोहरा अगाडि सामूहिक फोटो खिचाउनका लागि…

    विस्तृतमा पढ्नुस्

  • संसदमा भोलि अन्तिम भोज

    संसदमा भोलि अन्तिम भोज

    काठमाडौं : संसदले अन्तिम काम कारवाही आजै टुंग्याउने भएको छ। आजको बैठकबाट औपचारिक काम-कारवाही टुंग्याएर भोलिका लागि विशेष बैठक डाकिएको छ।  सभामुख ओनसरी घर्तीले आजैको बैठकमा संसदको औपचारिक काम कारवही अन्त्य भएको घोषणा गरी भोलि विशेष बैठक बोलाउन लागेकी हुन्। भोलिको बैठकको कार्यतालिका समेत तय भइसकेको छ।  दिउँसो २ बजे सांसदहरुले अन्तिम फोटो खिचाएर बिदा लिने छन्। भोलिको बैठकमा सभामुख…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले निर्वाचन आयोग पुगेर भने–प्रधानमन्त्रीको प्रतिबद्धता हाम्रो पनि प्रतिबद्धता

    प्रचण्डले निर्वाचन आयोग पुगेर भने–प्रधानमन्त्रीको प्रतिबद्धता हाम्रो पनि प्रतिबद्धता

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्धारित मितिमै निर्वाचन गराउने प्रधानमन्त्रीको प्रतिबद्धता आफ्नो पनि प्रतिबद्धता भएको बताएका छन्।  नेकपा एमालेसहितका दलसँग एकीकरणको प्रक्रियाअघि बढाएपछि प्रधानमन्त्रीसँग टाढिएका अध्यक्ष प्रचण्डले आज भने प्रधानमन्त्रीको भनाईलाई नै आफ्नो भनाई भएको बताए।  निर्वाचन आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका अध्यक्षहरुलाई डाकेर ‘हामी समयमै निर्वाचन गराउन र निर्वाचन अवधिलाई मर्यादित बनाउन प्रतिबद्ध छौं’…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले आज ११ सदस्यीय संसदीय बोर्ड गठन गर्दै, को को हुँदैछन् सदस्य? 

    कांग्रेसले आज ११ सदस्यीय संसदीय बोर्ड गठन गर्दै, को को हुँदैछन् सदस्य? 

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय बोर्ड गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। निर्वाचनमा टिकट बाँडफाँड गर्नेसमेत जिम्मेवारी पाएको बोर्ड अहिलेसम्म गठन भएको छैन। बुधबार साँझसम्म बोर्ड गठनको तयारी भएको छ। ११ सदस्यीय बोर्डका सम्भावित नाम तय भइसकेका छन्। बोर्डमा रामचन्द्र पौडेल पक्षलाई पाँच सदस्य दिइएको छ। भने, सभापति देउवा पक्षले चार सदस्य पाएको छ। खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला समूहलाई दुई सदस्य रहने…

    विस्तृतमा पढ्नुस्

  • के बन्दैन लोकतान्त्रिक गठबन्धन?

    के बन्दैन लोकतान्त्रिक गठबन्धन?

    काठमाडौं : निर्वाचनमा तालमेलका लागि बन्न लागेको लोकतान्त्रिक गठबन्धनले आकार लिन ढिलाई भएको छ। संसदमा प्रतिनिधि गर्ने छ वटा पार्टीले कार्यदल बनाएर काम गर्न लागे पनि अहिलेसम्म अवधारणासम्म पनि बन्न सकेको छैन। अवधारणा नबन्दा गठबन्धनमा आवद्ध हुने दलहरु बीचमा नैँ आशंका देखिएको छ। ‘अहिलेसम्म गठबन्धनको अवधारणा र न्यूनतम साझा कार्यक्रम (सिएमपी)को खाकासमेत प्रस्तुत हुन सकेको छैन,’ राजपाका तर्फबाट कार्यदल सदस्य सर्वेन्द्रनाथ…

    विस्तृतमा पढ्नुस्

  • गौचन हत्याविरुद्ध सांसदको चर्को विरोधः सत्तापक्षकै सांसदले मागे गृहमन्त्रीको राजिनामा

    गौचन हत्याविरुद्ध सांसदको चर्को विरोधः सत्तापक्षकै सांसदले मागे गृहमन्त्रीको राजिनामा

    काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याविरुद्ध सांसदहरुले चर्को आवाज उठाएका छन्। प्रतिपक्षीदेखि सत्तापक्षसम्मका सांसदले गौचन हत्याको भत्र्सना गर्दै छानविन प्रभावकारी बनाउन र संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।  आजको बैठकको सुरुवातमै कांग्रेस सांसद दीपक गिरीले समय मागेर गौचन हत्याको विरोध गर्दै त्यसले समग्र शान्ति सुरक्षाका विषयमा प्रश्न उठेको बताए।  ‘निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको दिनदहाडै हत्या भएको…

    विस्तृतमा पढ्नुस्

  • के सरकार निर्वाचन सार्ने तयारी गर्दैछ?

    के सरकार निर्वाचन सार्ने तयारी गर्दैछ?

    काठमाडौं : सोमबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर २१ को एउटै मितिमा देशभर निर्वाचन गराउन परामर्श मागेको समाचार बाहिरिएसँगै सरकारले निर्वाचन सार्न लागेको चर्चा चुलिएको छ।  मंगलबारका दुई घटनाक्रमले यसलाई बढावा दिएको छ। प्रमुख निर्वाचन आयुक्त डा . अयोधिप्रसाद यादवले  धुलिखेलमा उच्च अधिकारीहरुको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै निर्वाचनको कार्यतालिका प्रभावित हुने कुनै 'अप्रिय निर्णय' नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।  सामान्य अवस्थामा पनि…

    विस्तृतमा पढ्नुस्

  • किन ढिला भइरहेको छ लोकतान्त्रिक गठबन्धन? कार्यदलले अवधारणा नै बनाउन सकेन

    किन ढिला भइरहेको छ लोकतान्त्रिक गठबन्धन? कार्यदलले अवधारणा नै बनाउन सकेन

    काठमाडौं : लोकतान्त्रिक गठबन्धनले आकार लिन ढिलाइ भएको छ। गत असोज १९ गते गठित लोकतान्त्रिक कार्यदलले न्यूनतम साझा कार्यक्रम र अवधारणा बनाएर गठबन्धन बनाउन बाटो खोल्ने भनिए पनि त्यसको जिम्मेवारी पाएको कार्यदलले अझै अवधारणा तयार पारेको छैन। न्यूनतम साझा कार्यक्रम र गठबन्धनको औचित्य पुष्टि हुने गरी साझा अवधारणा बनाउने भनिएको थियो। त्यो अवधारणा पनि गठबन्धनको 'इनिसियटर'का हैसियतमा कांग्रेसले नै बनाउने…

    विस्तृतमा पढ्नुस्

  • लोकतान्त्रिक कार्यदलः सिट बाँडफाटको जिम्मा शीर्ष नेतालाई

    लोकतान्त्रिक कार्यदलः सिट बाँडफाटको जिम्मा शीर्ष नेतालाई

    काठमाडौंः निर्वाचनका लागि बनेको लोकतान्त्रिक गठबन्धन कार्यदलले सिट बाँडफाँडको जिम्मा प्रमुख नेताहरुलाई दिएकाे छ।  न्यूनतम साझा कार्यक्रम, गठबन्धनको अवधारणा र चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा गृहकार्यमा बसेको कार्यदलले सिट बाँडफाँडको जिम्मेवारी भने शीर्ष तहमै पठाएको हो।  ‘हामीले सिट बाँडफाँडको प्रस्ताव लिखित रुपमा नैं बुझाएका छौँ,’ कार्यदलमा संघीय समाजवादी फोरमका प्रतिनिधि रामहाय यादवले भने, ‘अब सिट बाँडफाँडको जिम्मा शीर्ष तहमा हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • सरकार ढाल्न खोजे के गर्ने ? देउवाले लिए कानुन व्यवसायीसँग राय

    काठमाडौः   प्रधानमन्त्री शेरबहादुर देउवाले उत्पन्न हुनसक्ने परिस्थितिका बारेमा कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन्।  बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सत्तासाझेदार नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एकताको तयारी गरिरहँदा सरकारमा कानुनी अड्चन आए के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले कानुन व्यवसायीसँग परामर्श गरेका हुन्। प्रधानमन्त्री देउवाले कानुन व्यवसायीलाई सरकारविरुद्ध प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव ल्याए के हुन्छ भनी प्रश्न गरेका…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिष्टहरु मिलेर हैन, कांग्रेस आफै नमिले मात्र चुनाव हार्छ -सुजाता

    कम्युनिष्टहरु मिलेर हैन, कांग्रेस आफै नमिले मात्र चुनाव हार्छ -सुजाता

    काठमाडौंः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेस ‘सेन्ट्रिष्ट’ पार्टी भएकाले ‘लेफ्टटिस्ट’ वा ‘राइटिस्ट’ कुनै गठबन्धन बनाउन नहुने बताएकी छन्। वाम गठबन्धनका कारण राजनीति तरंगित भइरहेका बेला आफ्नै निवासमा सञ्चारकर्मीसँग कोइरालाले गठबन्धनमा लाग्ने भन्दा पार्टीभित्रको एकता बलियो बनाउन लाग्नुपर्ने बताइन्। ‘हिजो गिरिजाबाबुलाई पनि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउन दवाब आएका थिए। त्यसबेला गिरिजाबाबुले मुलुकलाई ध्रुवीकरणमा लैजाँदा द्वन्द्व बढ्छ भनेर रोक्नुभएको थियो’,…

    विस्तृतमा पढ्नुस्

  • तीन दल एकतामा कांग्रेसको टिप्पणी : लोकतान्त्रिक शक्तिलाई सहयोग

    काठमाडौं :  नेपाली कांग्रेसले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको गठबन्धनलाई औचित्यहीन भएको बताएको छ। सत्ता साझेदार माओवादी केन्द्र र एमालेबीचको गठन्धन घोषणापछि बसेको कांग्रेसको अनौपचारिक बैठकले संसारमै साम्यवादी विचार हटिसकेका अवस्थामा बनेको कम्युनिष्ट गठबन्धनको औचित्य नभएको बताएको हो।  ‘संसारबाटै लोप हुन लागेको ‘साम्यवादी विचारधारा’ बोक्नेको गठबन्धनको कुनै औचित्य छैन,’ कांग्रेस नेता डा प्रकाशशरण महतले भने, ‘यसले केही दलले लोकतन्त्रलाई…

    विस्तृतमा पढ्नुस्

  • लोकतान्त्रिक शक्तिसँग तालमेलका लागि कांग्रेसले थाल्यो पहल

    लोकतान्त्रिक शक्तिसँग तालमेलका लागि कांग्रेसले थाल्यो पहल

    काठमाडौ : वाम गठबन्धन पार्टीहरुले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्ने घोषणा गरेसँगै नेपाली कांग्रेसले पनि तालमेलका लागि पहल थालेको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार बिहानै प्रधानमन्त्री निवास बालुवाटरमा सरकारमा रहेका र बाहिरका लोकतान्त्रिका पार्टीका शीर्ष नेताहरुलाई बोलाएर तालमेलका लागि छलफल गरेका हुन्।  प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीद्वारा कानुन व्यवसायीसँग परामर्शः संवैधानिक रुपमा सरकार सुरक्षित रहेको कानुनविद्को सुझाव

    प्रधानमन्त्रीद्वारा कानुन व्यवसायीसँग परामर्शः संवैधानिक रुपमा सरकार सुरक्षित रहेको कानुनविद्को सुझाव

    काठमाडौः   प्रधानमन्त्री शेरबहादुर देउवाले उत्पन्न हुनसक्ने परिस्थितिका बारेमा कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन्।  बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सत्तासाझेदार नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एकताको तयारी गरिरहँदा सरकारमा कानुनी अड्चन आए के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले कानुन व्यवसायीसँग परामर्श गरेका हुन्। प्रधानमन्त्री देउवाले कानुन व्यवसायीलाई सरकारविरुद्ध प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव ल्याए के हुन्छ भनी प्रश्न गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell