PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • एमाले–माओवादी केन्द्रबीच आआफ्नै चुनावी चिह्न लिएर तालमेल : आज साँझ ५ बजे संयुक्त पत्रकार सम्मेलन 

    एमाले–माओवादी केन्द्रबीच आआफ्नै चुनावी चिह्न लिएर तालमेल : आज साँझ ५ बजे संयुक्त पत्रकार सम्मेलन 

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलको टुंगो लागेको छ।  आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेलमा जाने सहमतिबारे औपचारिक जानकारीका लागि आजै साँझ ५ बजे संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको छ।  राष्ट्रिय सभागृह हलमा हुन लागेको पत्रकार सम्मेलनमा दुवै पक्षका शीर्ष नेताले सम्बोधन गर्ने एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘अहिलेलाई चुनावी तालमेलको समझदारी भएको छ,’ ज्ञवालीले…

    विस्तृतमा पढ्नुस्

  • वाम तालमेलमा अब तीन दल, बाबुरामको नयाँ शक्ति पनि थपियो

    वाम तालमेलमा अब तीन दल, बाबुरामको नयाँ शक्ति पनि थपियो

    काठमाडौं : दुई कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल तथा पार्टी एकताका लागि कार्यदल घोषणा हुने संयुक्त पत्रकार सम्मेलनमा डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पनि जोडिने भएको छ।  एक साताअघि देखि नेकपा एमालेसँग नयाँ शक्तिले थालेको सहकार्यको छलफल आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ शक्तिका भट्टराईबीच अन्तिम छलफल भएपछि टुंगोमा पुगेको हो।…

    विस्तृतमा पढ्नुस्

  • साम्यवादी विचार संसारबाटै हटेका बेला कम्युनिष्ट गठबन्धनको औचित्य छैनः  कांग्रेस

    साम्यवादी विचार संसारबाटै हटेका बेला कम्युनिष्ट गठबन्धनको औचित्य छैनः  कांग्रेस

    काठमाडौं :  नेपाली कांग्रेसले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको गठबन्धनलाई औचित्यहीन भएको बताएको छ। सत्ता साझेदार माओवादी केन्द्र र एमालेबीचको गठन्धन घोषणापछि बसेको कांग्रेसको अनौपचारिक बैठकले संसारमै साम्यवादी विचार हटिसकेका अवस्थामा बनेको कम्युनिष्ट गठबन्धनको औचित्य नभएको बताएको हो।  ‘संसारबाटै लोप हुन लागेको ‘साम्यवादी विचारधारा’ बोक्नेको गठबन्धनको कुनै औचित्य छैन,’ कांग्रेस नेता डा प्रकाशशरण महतले भने, ‘यसले केही दलले लोकतन्त्रलाई…

    विस्तृतमा पढ्नुस्

  • संसदको लामो कार्यसूची : सोमबार मात्र १४ वटा, ३ देखि ११ विधेयक पारित हुनसक्ने

    संसदको लामो कार्यसूची : सोमबार मात्र १४ वटा, ३  देखि ११ विधेयक पारित हुनसक्ने

    काठमाडौंः संसदको कार्यकाल अन्तिम हुँदै गर्दा संसद्को कार्यसूची लामो बन्न थालेको छ। असोज ३ गतेको बैठकबाट सात विधेयक पारित गरेको संसदले भोलि कम्तिमा ३ र बढीमा ११ वटासम्म विधेयक पारित गर्न सक्छ।  संसदको कार्यकाल एक महिना भन्दा कम मात्र बाँकी रहेको र सरकारले ल्याएका कतिपय अत्यावश्यकीय विधेयक पारित गर्नुपर्ने बाध्यता भएकाले एकै दिन लामो कार्यसूचीमा संसदले काम गर्न थालेको हो। …

    विस्तृतमा पढ्नुस्

  • दशैं भित्रै उम्मेदवार टुंग्याउन कांग्रेसले दियो जिल्लाहरुलाई निर्देशन

    दशैं भित्रै उम्मेदवार टुंग्याउन कांग्रेसले दियो जिल्लाहरुलाई निर्देशन

    काठमाडौं  :  नेपाली कांग्रेसले दशैं मनाउन छोडेर उम्मेदवार छनौंटमा व्यस्त हुने गरी जिल्ला, क्षेत्र, तथा गाउँ कार्य समितिहरुलाई निर्देशन दिएको छ।   आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फका उम्मेदवारको नाम टुंग्याउन मातहतका पार्टी संरचनाहरुलाई ताकेता गरेको हो।   मध्ये दशैंमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनौंटमा व्यस्त भएर दशैं भित्रै अर्थात्…

    विस्तृतमा पढ्नुस्

  • मधेसमा संघीय समाजवादी र राजपाबीच टक्कर : गच्छदारको ‘नेलोफो’ निरीह

    मधेसमा संघीय समाजवादी र राजपाबीच टक्कर : गच्छदारको ‘नेलोफो’ निरीह

    काठमाडौं : प्रदेश नम्बर-२ को स्थानीय तह निर्वाचनमा क्षेत्रीय राजनीति गर्ने मधेश केन्द्रीत दुई दलबीच कडा टक्कर देखिएको छ। मधेश केन्द्रीत राजनीति गरिरहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको हो।  प्रदेश नम्बर-२ मा पहिलो स्थानमा अहिलेसम्मको परिणाम अनुसार नेपाली कांग्रेस स्थापित भइसकेक छ भने दोस्रो स्थानका लागि  मधेश केन्द्रीत दुई पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ।  यो समाचार…

    विस्तृतमा पढ्नुस्

  • महन्थलाई मुटुको समस्या : पेसमेकर फेर्न केही दिनमा मेदान्त जाने तयारी

    महन्थलाई मुटुको समस्या : पेसमेकर फेर्न केही दिनमा मेदान्त जाने तयारी

    काठमाडौं : राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएर काठमाडौं फर्किएका छन्। निर्वाचनको प्रचारका लागि प्रदेश नम्बर-२ गएका ठाकुर स्वास्थ्यमा समस्या भएपछि हिजो साँझ नै काठमाडौं फर्किएका हुन्। रक्तसञ्चार नियमित गर्न मुटुमा राखिएको पेसमेकर फेर्ने समय भएका कारण स्वास्थ्यमा केही समस्या भएपछि हिजो साँझ नै काठमाडौं ठाकुर काठमाडौं फर्किएका हुन्। ठाकुर अहिले घरमै आराम गरिरहेको राजपा सहमहामन्त्री डा सुरेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • संविधान कार्यान्वयनमा एकाकार हुन सभामुखको आह्वान

    संविधान कार्यान्वयनमा एकाकार हुन सभामुखको आह्वान

    काठमाडौं : संविधान कार्यान्वनमा एकाकार हुन सभामुख ओनसरी घर्तीले नेता तथा सम्बद्ध सबै पक्षलाई आह्वान गरेकी छिन्। तेस्रो संविधान दिवसको अवसरमा आयोजित समारोहलाई संक्षिप्त सम्बोधन गर्दै घर्तीले नेताहरुलाई यस्तो आह्वान गरेकी हुन्। 'संघीयता, समावेशी लगायतका संविधानसभाबाट जारी संविधानका उपलब्धिहरुलाई संस्थागत गर्नु अबको चुनौती हो,' सभामुख घर्तीले भनिन्, 'संविधानको प्रभावकारी कार्यान्वयन र समृद्धिको अभियानमा एकाकार हुन म म सबैको ध्यानाकर्षण गराउँछु।' …

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारले गरेको खर्च देखेर आत्तिए कांग्रेस नेता रामचन्द्र पौडेल

    उम्मेदवारले गरेको खर्च देखेर आत्तिए कांग्रेस नेता रामचन्द्र पौडेल

    काठमाडौं : दुई नम्बर प्रदेशमा उम्मेदवारहरुले गरेको खर्च देखेर नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र रामशरण महतले निष्कर्ष निकालेका छन् - यही अवस्था रह्यो भने लोकतन्त्र रहन्न।  'म भर्खरै प्रदेश नम्बर दुईको भ्रमण सकेर फर्किएको छु, एउटा नगरपालिकाको मेयर लड्नलाई कम्तिमा एक करोड खर्चिने अवस्था मैले देखेँ,' पौडेलले भने, 'यो अवस्थाले राजनीति गरेकाहरू पाखा लाग्ने। गुण्डा, व्यापारी र माफियाहरूले टिकेट पाउने…

    विस्तृतमा पढ्नुस्

  • 'वीपीको आदर्श जोगाउन नसक्दा कांग्रेस क्षयको बाटोमा'

    'वीपीको आदर्श जोगाउन नसक्दा कांग्रेस क्षयको बाटोमा'

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले वीपीको आदर्श जोगाउन नसक्दा कांग्रेसको क्षयीकरण हुँदै गएको बताएका छन्।  'लोकतन्त्रर तथा अनुसन्धान मञ्च'ले दुई चरणका स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो हुनका कारणबारे तयार पारेको प्रतिवेदन सार्वजनक समारोहमा कोइरालले पार्टी आदर्शभन्दा पनि अवसरमा केन्द्रित हुँदा छवि बिग्रिएको स्वीकार गरे।  'बिपीको आदर्श जोगाउन नसक्दा कांग्रेसमा क्षयीकरण हुँदै गएको कुरा सत्य हो,' महान्त्री कोइरालले…

    विस्तृतमा पढ्नुस्

  • देशको सम्पूर्ण ध्यान २ नम्बरतिरै

    देशको सम्पूर्ण ध्यान २ नम्बरतिरै

    काठमाडौं : राजपाले निर्वाचन बहिस्कार गर्ने घोषणा गरेपछि गत वैसाख ३१का लागि घोषणा भएको स्थानीय तह निर्वाचन प्रदेश नम्बर-२ मा सोमबार हुँदैछ। निर्वाचन नै नहुने भन्दै तेस्रो चरणमा पुगेको प्रदेश नम्बर-२ मा हुन लागेको निर्वाचन अन्त्यमा सबैभन्दा धेरै रौनक ल्याउन सफल पनि भएको छ। कांग्रेसका नेताहरुको ग्रुप वाक प्रदेश नम्बर दुईको निर्वाचनमा शीर्ष नेताले यति धेरै समय दिए त्यति सायद…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो चरण : प्रमुख दललाई प्रतिष्ठा, अरुलाई अस्तित्व

    तेस्रो चरण : प्रमुख दललाई प्रतिष्ठा, अरुलाई अस्तित्व

    काठमाडौं : तेस्रो चरणको स्थानीय तह निर्वाचन यही सोमबार हुँदैछ।  निर्वाचनको वातावरण बनाउन वैसाख अघिसम्म संविधान संशोधन नगरेसम्म चुनाव हैन प्रदेश नम्बर-२ मा केही हुँदैन भन्ने उपेन्द्र यादव त वैसाखदेखि नै निर्वाचनमा छन्। त्यसैले उनलाई प्रदेश नम्बर दुईको ८ जिल्लाका स्थानीय तहबाट आफ्नो उपस्थिति बढाउने अवसर हो। उसले प्रदेश नम्बर-२को निर्वाचनलाई त्यही रुपमा उपयोग गर्दैछ। उपेन्द्रको संघीय समाजवादीले प्रदेशका स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका अधिकांश नेता प्रदेश नम्बर-२ मा : किन तोकेन कांग्रेसले जिल्ला कमाण्डर?

    कांग्रेसका अधिकांश नेता प्रदेश नम्बर-२ मा : किन तोकेन कांग्रेसले जिल्ला कमाण्डर?

    काठमाडौं : नेपाली कांग्रेसका अधिकांश नेता प्रदेश नम्बर-२ मा झरेका छन्।  तेस्रो चरणमा आगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी कांग्रेस सभापतिसहितका पदाधिकारी, पूर्वपदाधिकारीदेखि केन्द्रीय सदस्य र भातृ संगठनका नेतासम्म प्रदेश नम्बर-२ का जिल्लामा केन्द्रीत भएका हुन्।  उनीहरुले आआफ्नै ढंगले निर्वाचन प्रचार अभियान चलाइरहेका छन्।  प्रदेशनम्बर दुईका आठ जिल्लाका लागि हरेक जिल्लामा कांग्रेसले मिडिया सेन्टर स्थापना गरेको…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेता दीपक बोहरा चयन, उपनेता विक्रम पाण्डे

    राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेता दीपक बोहरा चयन, उपनेता विक्रम पाण्डे

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को संसदीय दलको नेतामा दीपक बोहरा चयन भएका छन्।  आज पार्टी कार्यालय चावहिलमा बसेको संसदीय दलको बैठकले बोहरालालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो।  ‘मलाई साथीहरुले विश्वास गरेर सर्वसम्मत संसदीय दलको नेताको जिम्मेवारी दिनुभएको छ,’ निर्वाचित भएपछि नेता बोहराले भने, ‘अब पार्टीको संसद भित्रको उपस्थितिलाई प्रभावकारी बनाउन मेरो भूमिका रहने छ।’ उनले पार्टीको महत्वपूर्ण जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • विद्यासुन्दरका १०० दिन : यी हुन् उनका ५ चर्चित काम

    विद्यासुन्दरका १०० दिन : यी हुन् उनका ५ चर्चित काम

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कार्याकालको हनिमुन यात्रा पूरा भएको छ। उनको हनिमुन यस अर्थमा पनि महत्वपूर्ण छ कि उनले सय दिनका लागि बाँचाहरु गरेका थिए चुनावमा। भोटका लागि जे पनि बोले हुन्छ भन्ने संस्कृतिलाई कायम राख्‍न उनी सफल रहे। स्मार्ट सिटीदेखि धुलो रहित काठमाडौंको परिकल्पनाहरु धुँवामै उडिरहे। सय दिन रमितामात्रै रह्यो राजधानीवासीका लागि।  आखिर देशको राजधानीमात्रै होइन…

    विस्तृतमा पढ्नुस्

  • गिजोलिँदै राजपाभित्रको राजनीति : महामन्त्रीविहीन २७ सदस्यीय राजनीतिक समिति

    गिजोलिँदै राजपाभित्रको राजनीति : महामन्त्रीविहीन २७ सदस्यीय राजनीतिक समिति

    काठमाडौं : राष्ट्रिय जनता पार्टी एकीकरणको पाँच महिना वितिसक्दा पनि पार्टी व्यवस्थित स्वरुपमा आउन सकेको छैन। वरियता विवादका कारण असन्तुष्ट रहेका नेतामध्ये एकजनाको व्यवस्थापन भएको छ भने बाँकी धेरैमा असन्तुष्टि चुलिएको छ। अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बरियतामा असन्तुष्ट हृदयश त्रिपाठीलाई अध्यक्षमण्डलमा तानेका छन्। स्थायी आमन्त्रित सदस्य नाम दिएर उनले एकीकरणअघि आफ्नै पार्टी तमलोपाका वरिष्ठ उपाध्यक्ष त्रिपाठीलाई अध्यक्षमण्डलमा तान्दै ठाकुरले…

    विस्तृतमा पढ्नुस्

  • इन्जिनियरिङ क्याम्पस विवादः आन्दोलनबाटै अध्यक्षको राजिनामादेखि क्याम्पसको सम्बन्धन फिर्तासम्म

    इन्जिनियरिङ क्याम्पस विवादः आन्दोलनबाटै अध्यक्षको राजिनामादेखि क्याम्पसको सम्बन्धन फिर्तासम्म

    काठमाडौं :  नेपाल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले आन्दोलनबाटै क्याम्पस सचालक समितिले गरेका गलत निर्णय सच्याएका छन्।  गैर नाफामूलक संस्थाबाट नाफा बाँड्न प्रा. लि.मा लैजाने, पोखरा विश्वविद्यालय सम्बन्धन सारेर मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पुर्याउने तथा क्याम्पसले आर्जन गरेको संचित चल अचल सम्पत्ति हिनामिना गर्ने संचालक समितिको निर्णय विद्यार्थीहरुले आन्दोलनबाटै सच्याएका छन्।  आफ्ना गलत निर्णयको ढाकछोप गर्दै त्यसको औचित्प पुष्टि गर्न भक्तपुरको रफत संचार क्लव पुगेका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल इन्जिनियरिङ कलेज : अध्यक्ष लम्बोदर न्यौपानेको राजीनामा

    नेपाल इन्जिनियरिङ कलेज : अध्यक्ष लम्बोदर न्यौपानेको राजीनामा

    काठमाडौं : नेपाल इन्जिनियरिङ कलेज 'नेक'ले पोखरा विश्वविद्यालयबाट मध्यपश्चिम विश्वविद्यालयमा सम्बन्धन सारेको प्रकरणले चरम रुप लिएको छ भने यसका अध्यक्ष लम्बोदर न्यौपानेले राजीनामा दिएका छन्।   दुई हजार एक सय इन्जिनियरले रेगुलर अध्ययन गरिरहेको नेक संचालक समितिले विश्वविद्यालय परिवर्तसँगै कलेजलाई गैर नाफामुलकबाट नाफा मुलक कलेजमा रुपान्तरण गरेको थियो।   कलेजले प्रालिमा दर्ता गरेसँगै नाफा उपभोग गर्ने बाटो खुलेको र कलेजले…

    विस्तृतमा पढ्नुस्

  • हिमाली जिल्लाको चुनाव मौसमकै भरोसा : सरकारले नौ दिनमा फेर्‍यो निर्वाचनसम्बन्धी आफ्नै निर्णय

    हिमाली जिल्लाको चुनाव मौसमकै भरोसा : सरकारले नौ दिनमा फेर्‍यो निर्वाचनसम्बन्धी आफ्नै निर्णय

    काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका विषयमा सरकारले नौ दिनमै आफ्नो निर्णय फेरेको छ। भदौ ५ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकसाथ मंसिर १० मा गर्ने निर्णय गरेको सरकारले आजको मन्त्रिपरिषदबाट त्यो निर्णय सच्याउँदै दुई चरणमै निर्वाचन गराउने भएको हो।   सरकारले आजको मन्त्रिपरिषदबाट गरेको निर्णय अनुसार अब मंसिर १० मा पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने छ भने दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • गंगालाई लिएर डाक्टर बाबुरामको नयाँ शक्ति छिर्‍यो संसद

    गंगालाई लिएर डाक्टर बाबुरामको नयाँ शक्ति छिर्‍यो संसद

    काठमाडौं : संविधान जारी भएपछि एकाएक सांसद पद छाडेर नयाँ शक्ति गठन गरेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पुनः संसद् प्रवेश गरेको छ। तराई मधेशमा आधारित राजनीतिक दल थरुहट तराई पार्टी लोकतान्त्रिकसँगको एकीकरणपछि नयाँ शक्ति संसद् प्रवेश गरेको हो। २०५२ सालमा ४० बुँदे माग प्रधानमन्त्री समक्ष राखेर संसद छाडेका भट्टराई दोस्रो जन आन्दोलनपछि नेकपा माओवादीबाट ८३ सिट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell