PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा सुरुवात गर्दै कांग्रेस:  संसदीय र अनुशासन समिति गठनको तयारी

    दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा सुरुवात गर्दै कांग्रेस:  संसदीय र अनुशासन समिति गठनको तयारी

    काठमाडौं: नेपाली कांग्रेसले विधानअनुसार महाधिवेशनको दुई महिनामा गर्ने काम १६ महिनापछि सुरु गर्न लागेको छ। कांग्रेसको विधानले महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र सवै विभाग र समितिहरु गठन गरिसक्ने व्यवस्था गरेकोमा १६ महिनापछि कांग्रेसले संसदीय समिति र केन्द्रीय अनुशासन समिति गठन गर्न लागेको हो। 'कस्को नेतृत्वमा बनाउने भन्ने त छलफल हुनै बाँकी छ तर संसदीय समिति र केन्द्रीय अनुशासन समिति गठन…

    विस्तृतमा पढ्नुस्

  • फेरि सर्‍यो  मन्त्रिपरिषद विस्तारको मिति, किन ढिला भइरहेको छ? 

    फेरि सर्‍यो  मन्त्रिपरिषद विस्तारको मिति, किन ढिला भइरहेको छ? 

    काठमाडौं :  मन्त्रिपरिषद् विस्तारको भाका फेरि एकपटक सरेर आगामी साउन ९ गते पुगेको छ।  जेठ २४ गते गठन भएको मन्त्रिपरिषद् पटक-पटक भाका सर्दै अहिलेसम्म विस्तार हुन सकेको छैन। अहिले मन्त्रिपरिषदमा तीन पार्टीका ८ सदस्यमात्र छन्। महत्त्वपूर्ण मन्त्रालयहरु प्रधानमन्त्री कै जिम्मामा छन्।   जेठ २४ मा सरकार विस्तार हुँदा प्रधानमन्त्रीले स्थानीय तहको दोस्रो चुनाव लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने योजना सार्वजनिक गरेका…

    विस्तृतमा पढ्नुस्

  • कहिले टुंगो लाग्छ संविधान संशोधनको प्रस्ताव?

    कहिले टुंगो लाग्छ संविधान संशोधनको प्रस्ताव?

    काठमाडौं : पूर्व गृह मन्त्री समेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले केही दिनभित्रै संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुने बताएपछि फेरी संविधान संशोधनको बहस सुरु भएको छ। सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि कांग्रेस नेता विमेन्द्र निधिले संशोधन प्रस्ताव अबको केही दिन भित्रै संसदमा निर्णयार्थ प्रस्तुत हुने बताएका थिए। दोस्रो चरणको निर्वाचन पछि संशोधन प्रस्ताव पारित गरेर मात्र…

    विस्तृतमा पढ्नुस्

  • २९ हजार मत बढी पाउँदा एमाले कांग्रेस भन्दा २९ सिटले नै अगाडि!

    २९ हजार मत बढी पाउँदा एमाले कांग्रेस भन्दा २९ सिटले नै अगाडि!

    काठमाडौं : स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरणको मत परिणामको अन्तिम नतिजाले संसदमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई दोस्रो हैसियतमा र दोस्रो हैसियतमा रहेको नेकपा एमालेलाई पहिलो स्थानमा पुर्‍याइदिएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र भने तेस्रो स्थानमै सीमित भएको छ। पहिलो चरणमा २० स्थानीय तह बढी जितेर कांग्रेसले भन्दा अगाडि रहेको एमाले दोस्रो चरणमा २९ स्थान बढी…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा पहिलो भएपछि निर्वाचन आयोगलाई एमालेको धन्यवाद

    स्थानीय तहमा पहिलो भएपछि निर्वाचन आयोगलाई एमालेको धन्यवाद

    काठमाडौं : स्थानीय तह निर्वाचनमा पहिलो भएको उपलक्ष्यमा आइतबार केक काटेर खुशी मनाएको नेकपा एमालेले त्यसको भोलिपल्ट सोमबार निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। निर्वाचन आयोगमा आज पुगेको एमाले प्रतिनिधि मण्डलले निर्वाचन कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनका लागि सरकारलाई दिएको दवावको प्रशंसा गर्योध। दोस्रो चरणको निर्वाचनमा एमालेले नेपाली कांग्रेसले भन्दा २९ हजार मत बढी ल्याउँदा २९ नै स्थानीय तहमा…

    विस्तृतमा पढ्नुस्

  • घोषणा नभएका निर्वाचनका लागि दवावमा निर्वाचन आयोग

    घोषणा नभएका निर्वाचनका लागि  दवावमा निर्वाचन आयोग

    काठमाडौं : आगामी माघ ७ भित्र तीन चरणका निर्वाचन सकाउन सरकार जुटिरहेको छ। उसले आवश्यक निर्वाचन कानुनहरु केही संसदमा पुर्‍याइसकेको छ भने केही संसद् सचिवालयसम्म पुर्‍याएको छ।  सरकारले अहिलेसम्म प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति कहिले गराउने मिति घोषणा गरिसकेको छैन। उसले सकेसम्म दुवै निर्वाचन एकै चरणमा गराउने तयारी गरिरहे पनि निर्वाचन आयोगसँग त्यस विषयमा छलफल गरिसकेको छैन।  तर,…

    विस्तृतमा पढ्नुस्

  • २९ हजार मत बढी पाउँदा एमाले कांग्रेस भन्दा २९ सिटले नै अगाडि

    २९ हजार मत बढी पाउँदा एमाले कांग्रेस भन्दा २९ सिटले नै अगाडि

    काठमाडौं : स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरणको मत परिणामको अन्तिम नतिजाले संसदमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई दोस्रो हैसियतमा र दोस्रो हैसियतमा रहेको नेकपा एमालेलाई पहिलो स्थानमा पुर्‍याइदिएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र भने तेस्रो स्थानमै सीमित भएको छ। पहिलो चरणमा २० स्थानीय तह बढी जितेर कांग्रेसले भन्दा अगाडि रहेको एमाले दोस्रो चरणमा २९ स्थान बढी…

    विस्तृतमा पढ्नुस्

  • आफै हैसियत कमजोर पार्दै स्थानीय तह : बाघलाई ऐना देखाइदिने कसले?

    आफै हैसियत कमजोर पार्दै स्थानीय तह : बाघलाई ऐना देखाइदिने कसले?

    समाचार टिप्पणी - काठमाडौँ : स्थानीय तह निर्वाचन सकिएसँगै पहिलो चरणमा निर्वाचन भएका स्थानीय तहले गाउँ/नगरसभा राखेर बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेका छन्।  संविधानको व्यवस्था अनुरुप निर्वाचित भएका स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम र त्यसको  कार्यान्वयनका लागि बजेट ल्याउन सुरु गरेको छ।  नेपालको इतिहासमै पहिलोपटक सुरु भएको यो अभ्यासमा स्थानीय तह राज्यको सम्पूर्ण संरचना हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा कसरी भित्रियो विकृति ?  स्वर्गीय रामहरि जोशीको विश्लेषण

    कांग्रेसमा कसरी भित्रियो विकृति ?  स्वर्गीय रामहरि जोशीको विश्लेषण

    काठमाडौं : २००७ साल अघि राजनीतिमा संलग्न भएको कांग्रेसको नेतृत्व पुस्ता समाप्त भएको छ। २००४ सालदेखि कांग्रेसमा आवद्ध भई काम गरेका कांग्रेस नेता रामहरि जोशीको बिहीबार निधन भएसँगै कांग्रेसीको त्यस बेलाको नेतृत्व पुस्तामा पूर्णविराम लगेको हो।  प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको मुद्दामा स्थापित भएको कांग्रेसको आजको पहिचान त्यस्तो छैन। विपक्षी मात्र हैन सर्वसाधारणले समेत कांग्रेसलाई पुँजीवादी पार्टी भनेर चिन्छन्। विपक्षीले सामन्तीहरुको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगलाई सत्तारुढ दलले भने: गाउँमै पुगेर नामावली संकलन गर

    निर्वाचन आयोगलाई सत्तारुढ दलले भने: गाउँमै पुगेर नामावली संकलन गर

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुने फोटो सहितको मतदाता नामावली सङ्कलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग माग गरेका छन्। निर्वाचन मिति समेत नतोकिएको अवस्थामा निर्वाचन आयोगले १५ दिनको समयका लागि जिल्ला सदरमुकामलाई मात्र संकलन केन्द्र तोकेको विषय सच्याउन भन्दै समयावधि र स्थान समेत बिस्तारका लागि आग्रह गरेका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा बृद्धभत्ता धेरै दिए, बुढाबुढीले अब त्यतै जाउँ भन्न थाले भने के गर्ने? : सचिव दिनेश थपलिया

    काठमाडौंमा बृद्धभत्ता धेरै दिए, बुढाबुढीले अब त्यतै जाउँ भन्न थाले भने के गर्ने? : सचिव दिनेश थपलिया

    प्रदेश नम्बर २ बाहेक मुलुकका सबै स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ। निर्वाचन मत परिणामसँगै स्थानीय तहमा पदवहाली पनि भइसकेको छ। तर, कानुनी जटिलताहरुले स्थानीय तह अन्योलमा छ। कानुनको अभावमा स्थानीय तह संचालनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देशिकाहरु जारी गरिरहेको छ। यसरी जारी भएका निर्देशिकाविरुद्ध स्थानीय तह र केन्द्रीय तहबाट पनि आलोचनाहरु भइरहेका छन्। अन्यौलताको यही अवस्थाका…

    विस्तृतमा पढ्नुस्

  • कार्यकालकै बीच मेयरको मृत्यु भए पुनः चुनाव, गाउँपालिका अध्यक्षको मृत्यु भए के?

    कार्यकालकै बीच मेयरको मृत्यु भए पुनः चुनाव, गाउँपालिका अध्यक्षको मृत्यु भए के?

    काठमाडौं : एकात्मक व्यवस्थाबाट संघीय शासन प्रणालीमा जाने गरी संविधान जारी भएपछि संविधान कार्यान्वयनको यात्रा प्रारम्भ भएको छ। दुई चरणमा ६ वटा प्रदेशको स्थानीय तह निर्वाचन सम्पन्न भएको छ। अब एउटा मात्र अर्थात् प्रदेश नम्बर दुईमा स्थानीय तह निर्वाचन भएपछि एउटा खुड्किलो पार हुने छ।  स्थानीय सरकारका रुपमा गाउँपालिका र नगरपालिकाका जनप्रनिधिहरुले काम गर्ने थालिसकेका छन्। कार्यसम्पादनदेखि कर्मचारी परिचालनसम्मका विषय…

    विस्तृतमा पढ्नुस्

  • कुन वादमा बाँधिन्छन् -वीपी, पुष्पलाल र गजेन्द्रनारायणका चेलाहरु? (टिप्पणी)

    कुन वादमा बाँधिन्छन् -वीपी, पुष्पलाल र गजेन्द्रनारायणका चेलाहरु? (टिप्पणी)

    काठमाडौंः मधेसको क्षेत्रीय राजनीति सुरु गरेर गठन भएका पार्टीहरु अहिले राष्ट्रिय दलको नाम दिएर एकीकृत भएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिक मिलेर बनेको 'राष्ट्रिय जनता पार्टी, नेपाल' निर्वाचन आयोगको दर्ता प्रक्रियामा गएको छ। एकीकरणको धेरै समयपछि मात्र दर्ता प्रक्रियामा गएको राजपा निर्वाचन आयोग जानु…

    विस्तृतमा पढ्नुस्

  • राजपा र एमालेबीच रिसोर्ट वार्ता, सत्तासमिकरणमा असर पर्ला?

    राजपा र एमालेबीच रिसोर्ट वार्ता, सत्तासमिकरणमा असर पर्ला?

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुबीच बूढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा दुई दिनदेखि वार्ता जारी छ।  वार्तामा एमालेका तर्फबाट रवीन्द्र अधिकारी र डा. राजन भट्टराई र राजपाका तर्फबाट जितेन्द्र सोनल र मनीषकुमार सुमन सहभागी छन्।  वार्तामा सहभागी सुमनले पहिलोपोस्टसित कुरा गर्दै आफूहरु वार्ताकै क्रममा रहेको जानकारी दिए। उनका अनुसार हिजोदेखि संविधान संशोधन…

    विस्तृतमा पढ्नुस्

  • दलितलाई नमस्ते गर्नुपर्ने भन्दै विरोधमा उत्रिनेलाई धनगढीका जनताको झापु

    दलितलाई नमस्ते गर्नुपर्ने भन्दै विरोधमा उत्रिनेलाई धनगढीका जनताको झापु

    काठमाडौं :  विद्यालय जीवनमै पञ्चायतको कोपभाजनमा परेका नृप ओड राजनीतिमा लागेपछि पनि आफ्नै पार्टीभित्र संघर्ष गर्न बाध्य भए। पार्टीमा पञ्चायतबाट आएकाहरुसँग लड्नुपर्यो उनले। २०२९ साल माघमा धनगढीमा जन्मिएका नृप ओड विद्यालय पढ्दादेखि नै खेल क्षेत्रतर्फ आकर्षित थिए। रुचीमा फुटबल। उनको खेलक्षेत्रको आकर्षण र दख्खलमा सधै बाधक बन्यो पञ्चायत राजनीति। धनगढीको युथ स्पोर्टस् क्लवमा आवद्ध भएर फुटवल खेलेका ओड धेरैपटक राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा नृपको गोल : बाबुसा'प विरुद्ध दलितलाई मत

    धनगढीमा नृपको गोल : बाबुसा'प विरुद्ध दलितलाई मत

    काठमाडौं :  दलितलाई टिकट दियो भने मेयर भएपछि नमस्कार गर्नुपर्छ भनेर भोट हाल्दैनन्। त्यही कारण उसलाई टिकट दिन हुँदैन। यस्तैयस्तै विवरण भराएर पत्रिकामा लेखाइयो। त्यही समाचारलाई साहरा लिँदै धनगढीका केही कांग्रेसीहरु ‘नृपले चुनाव जित्दैन’ भन्दै पार्टी सभापति शेरबहादुर देउवाकहाँ पुगे। देउवा दरबार पुगेर उनीहरुले पत्रिकालाई प्रमाणका रुपमा पेश गरे।   जति दलिल गरे पनि देउवाले आगन्तुकलाई टेरेनन्। नृप वड धनगढी…

    विस्तृतमा पढ्नुस्

  • गजेन्द्र नारायणको नाममा राजपामा झगडा: विधान समेत टुंग्याउन सकेन

    गजेन्द्र नारायणको नाममा राजपामा झगडा: विधान समेत टुंग्याउन सकेन

    काठमाडौं: राष्ट्रिय जनता पार्टीमा नयाँ किचलो देखिएको छ। विधानको प्रस्तावनामा सदभावनाका नेता गजेन्द्र नारायण सिंहको नाम राख्ने वा नराख्ने विषयमा विवाद भएको हो। सदभावनाबाट आएका तीनै नेताको अडानका कारण विधानलाई अन्तिम रुप दिन नसक्दा निर्वाचन आयोगमा दल दर्ताको काम नै प्रभावित भएको छ। विधानलाई अन्तिम रुप दिएर मंगलबार नै दल दर्ता गर्ने तयारीमा रहेको राजपा व्यक्तिको नाम विधानको प्रस्तावनामा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • नखुलेको साझा सवाल : के थियो शेरबहादुर-सुशीलाबीच गोप्य सहमति ?

    नखुलेको साझा सवाल : के थियो शेरबहादुर-सुशीलाबीच गोप्य सहमति ?

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सहमतिमा फिर्ता भएको खुलासा गरेका छन्।  'बीबीसी मिडिया एक्सन'को कार्यक्रम साझा सवालमा सुरुमा महाअभियोगको प्रस्ताव फिर्ता भइसकेकाले त्यसबारे केही बोल्न नचाहेको बताएका प्रधानमन्त्री देउवाले धेरै दबाबपछि पनि अपूर्ण कुरा मात्र खोलेर त्यसलाई थप रहस्यमय बनाएर छोडिदिएका छन्। 'महाअभियोग प्रस्ताव फिर्ता भइसकेकाले अहिले म त्यसबारे कुरा गर्न चाहन्न,'  प्रस्तोतादेखि…

    विस्तृतमा पढ्नुस्

  • आजै दल दर्ता गर्दै राजपा, सरकारलाई दिएको समर्थन कायम रहने

    आजै दल दर्ता गर्दै राजपा, सरकारलाई दिएको समर्थन कायम रहने

    काठमाडौं: राष्ट्रिय जनता पार्टीले दल दर्ताको प्रक्रिया सुरु गरेको छ। गत बैशाख ७ गते ६ वटा दल मिलेर एकीकृत भएको राजपा अहिलेसम्म संविधान संशोधनलाई नै 'इस्यू' बनाएर दल दर्ता नगरी बसिरहेको थियो। सरकारलाई दिएको समर्थन फिर्ता लिने र आन्दोलनका लागि मधेस झर्ने प्रस्ताव पार्टी बैठकमा आएको थियो। तर, बैठक रोकेर अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री भेट्न पुगेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि राजपा…

    विस्तृतमा पढ्नुस्

  • ओखलढुंगाले जोगायो कांग्रेसको साख : पूर्वी पहाडी जिल्लामा बहुमत पाउने एक्लो जिल्ला 

    ओखलढुंगाले जोगायो कांग्रेसको साख : पूर्वी पहाडी जिल्लामा बहुमत पाउने एक्लो जिल्ला 

    काठमाडौँ : एक नगरपालिकासहित आठ स्थानीय तह रहेको ओखलढुङ्गामा नेपाली कांग्रेस चार स्थानीय तहमा सीमित भएको छ। कुनै समय कांग्रेसको किल्ला भनेर चिनिने ओखलढुंगा स्थानीय तह निर्वाचनको परिणाम आउँदा नेपाली कांग्रेस आधा स्थानीय तहमा सीमित भएको हो।  पूर्वी पहाडका जिल्लामा कतै पनि बहुमत नपाएको कांग्रेसले आधा स्थानीय तह जिते पनि जिल्ला सभामा भने बहुमत प्राप्त गरेको छ।  आठ स्थानीय तहका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell