PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

  • महन्थ ठाकुले भावुक हुँदै भने : हम दोस्तो को भी छोड रहेँ है, रास्ता भी छोड रहे हैँ

    काठमाडौं : आइतबार चार दिने आमहड्तालसहित कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राष्ट्रिय जनता पार्टीको सोमबार अध्यक्ष मण्डलको बैठक बस्यो। बैठकमा अध्यक्ष मण्डलका नेता महेन्द्र यादव र शरदसिंह भण्डारीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउनुपर्ने र त्यसका लागि राजनीतिक र प्राविधिक जटिलता हटाउन केही समय सार्न पहल गर्नुपर्ने प्रस्ताव राखे।  उनीहरुको प्रस्ताव आइसक्दा अध्यक्ष मण्डलकै अर्का नेता राजेन्द्र महतो भने…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री चुन्दा मेल, चुनावमा जान चाहिँ किन बेमेल? यस्तो छ राजपाभित्रको अन्तरकथा

    प्रधानमन्त्री चुन्दा मेल, चुनावमा जान चाहिँ किन बेमेल? यस्तो छ राजपाभित्रको अन्तरकथा

    काठमाडौं : गएको जेठ २३ गते तीन बुँदे सहमतिसहित राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री पदमा शेरबहादुर देउवालाई संसदमा भोट हाल्यो। देउवाले ३ सय ८८ मत प्राप्त गरी झण्डै दुई तिहाई बहुमतबाट प्रधानमन्त्री निर्वाचित हुँदा राजपाको मत पनि सामेल थियो। जेठ २४ गते देउवाको सपथ ग्रहण समारोहमा राजपाका काठमाडौंमा उपलब्ध सांसदहरु सहभागी पनि भए। राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनीहरुले देउवालाई बधाई दिए।…

    विस्तृतमा पढ्नुस्

  • राजपालाई चुनाव चिन्ह छान्ने विकल्प, संशोधन विधेयक आजै दर्ता हुने

    राजपालाई चुनाव चिन्ह छान्ने विकल्प, संशोधन विधेयक आजै दर्ता हुने

    काठमाडौँ: राष्ट्रिय जनता पार्टी नेपालको चुनाव चिन्हसम्वन्धी विवाद अन्त्यका लागि सरकारले राजनीतिक दलसम्वन्धी ऐन संशोधन गर्ने भएको छ। ऐनको दफा १० को व्यवस्था संशोधनमा सहमति भएको हो। सरकारले संशोधन विधेयक तयार पारी आज नै व्यवस्थापिका संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरेको छ। विधेयक फास्ट ट्रयाकबाट पारितको आश्वासन सरकारले राजपालाई दिएको छ। सरकारले मौजुदा ऐनको दफा १० संशोधन प्रस्ताव तयार पारेको छ।…

    विस्तृतमा पढ्नुस्

  • राजपा - सत्तारुढ दलबीचको बैठक संविधान संशोधनकै विषयले अनिर्णित

    राजपा - सत्तारुढ दलबीचको बैठक संविधान संशोधनकै विषयले अनिर्णित

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधनविना निर्वाचनमा जान नसकिने अडान यथावत राखेको छ। आज बसेको सत्तारुढ दल र राजपाबीचको बैठकमा पुर्ववत् अडान राखेपछि वार्ताले कुनै निचोड निकाल्न सकेन। बैठकमा सहभागी राजपा अध्यक्षमण्डलका नेता अनिल कुमार झाले तीन विषय आफूहरुले राखेको जानकारी दिए। राजपाले जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्ने, मधेश आन्दोलनलाई सम्बोधन गर्न मुद्दा फिर्ता, वारेन्ट खारेज…

    विस्तृतमा पढ्नुस्

  • एमालेको प्रश्नमा देउवाको जवाफ 

    एमालेको प्रश्नमा देउवाको जवाफ 

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई संविधान संशोधनमा सघाएर राष्ट्रिय राजनीतिमा सहयोग गर्न आग्रह गरेका छन्।  प्रधानमन्त्रीलाई बधाई दिँदै संसदमा एमालेले राखेको सहमतिको प्रस्तावको जवाफमा देउवाले संविधान संशोधनका पक्षमा उभिन र सहमतीय राजनीतिको जग निर्माण गर्न आग्रह गरे।   एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रचण्ड प्रधानमन्त्री हुने समयमा कांग्रेसले नै संविधान संशोधन गरेर बहुमतीय प्रक्रिया थालेको भन्दै सहमतीय प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • देउवाले छाने रोजाइमा मन्त्री, किचलै किचलोमा कांग्रेस

    देउवाले छाने रोजाइमा मन्त्री, किचलै किचलोमा कांग्रेस

    काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा संसद्बाट निर्वाचित भएर सपथ नलिँदै कांग्रेसभित्रको विवाद छताछुल्ल भएको छ। देउवाले सपथ नलिँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अनामनगरमा भेला गरेर असन्तुष्टि पोखेपछि कांग्रेसभित्रको कलह सतहमा आएको हो। कांग्रेस सभापतिले आज बिहान नेता विमलेन्द्र निधिसँग बसेर पार्टीबाट तीन मन्त्री टुंग्याए। र, उनीहरुलाई आफ्नो सपथ ग्रहण समारोहमा नै सपथ गराए। सपथ ग्रहणअघि विरोधमा देखिए पनि…

    विस्तृतमा पढ्नुस्

  • देउवासँगै गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सपथ लिँदै

     देउवासँगै गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सपथ लिँदै

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँगै कांग्रेसबाट दुई जना मन्त्रीले सपथ लिने भएका छन्। देउवासँगै गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्। उनले रक्षा मन्त्रालय सम्हाल्नेछन्। त्यस्तै देउवा निकट रहेका ज्ञानेन्द्रबहादुर कार्की पनि मन्त्री बन्ने भएका छन्। उनले आजै सपथ लिनेछन्। उनलाई भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाउने तयारी कांग्रेसको छ। तर अरु मन्त्रालयको टुङ्गो लाग्न बाँकी छ। देउवा निवास बुढानिलकण्ठमा बसेको…

    विस्तृतमा पढ्नुस्

  • शंकर हलमा सुरु भयो संसद चलाउन शीर्ष नेताको बैठक, ओली पनि उपस्थित

    शंकर हलमा सुरु भयो संसद चलाउन शीर्ष नेताको बैठक, ओली पनि उपस्थित

    काठमाडौँ :  प्रधानमन्त्री चुन्ने कार्यसूची रहेको व्यवस्थापिका संसदको बैठक सुरु गर्न सहमति जुटाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।  बैठकमा प्रमुख दलका शीर्ष नेताहरु सहयोगीसहित उपस्थित छन्। बिहान डाकिएको शीर्ष नेताको बैठकमा अनुपस्थित भए पनि एमाले अध्यक्ष केपी ओली अहिलेको बैठकमा सहभागी भएका छन्।  आज बिहान ११ बजे बस्नुपर्ने संसद बैठकअघि बसेको कार्यव्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • बहालवाला प्रधानमन्त्री प्रस्तावक बन्दै भावी प्रधानमन्त्रीको उम्मेदवारी दर्ता

    बहालवाला प्रधानमन्त्री प्रस्तावक बन्दै भावी प्रधानमन्त्रीको उम्मेदवारी दर्ता

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहान ११ बजेर २५ मिनेटमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन्।  उनको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष तथा बहालवाला कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' रहेका छन्। समर्थकमा भने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, वर्तमान मन्त्रिपरिषद्का समाज कल्याण मन्त्री तथा अखण्ड पार्टीका कुमार खड्का, विज्ञान तथा प्रविधि मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • देउवाको उम्मेदवारी दर्ता गर्दा 'कसैले नगरेको काम' भन्दै प्रचण्ड दङ्ग

    देउवाको उम्मेदवारी दर्ता गर्दा 'कसैले नगरेको काम' भन्दै प्रचण्ड दङ्ग

    काठमाडौँ : 'बहालवाला प्रधानमन्त्री  भावी प्रधानमन्त्रीको प्रस्तावक बसेको कुनै उदाहरण छ त?’  बिहान ११ बजेर ३५ मिनेट जाँदा नयाँ बानेश्वरमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा प्रस्तावक बस्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले गर्दै गरेको प्रस्ताव विगतमा कसैले गरे नगरेको विषयमा 'कन्फ्युज्ड' देखिए। उम्मेदवारी दर्ता गर्न जाँदा नै ‘उदार’ देखिएका प्रचण्ड आफूले गरेको जस्तो काम विगतमा अरुले गरेको हुने नहुने…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर : रात रह्यो, अग्राख पलायो - दफा ४९ र ५० ले कसरी युटर्न भयो निर्वाचन आयोगको निर्णय? 

    भरतपुर : रात रह्यो, अग्राख पलायो - दफा ४९ र ५० ले कसरी युटर्न भयो निर्वाचन आयोगको निर्णय? 

    काठमाडौँ : भरतपुरमा पुनः मतगणना कि मतदान? सत्तारुढ दल र प्रमुख प्रतिपक्षी आ-आफ्नो अडानमा थिए। एमालेले भरतपुर घटनालाई नै लिएर संसद अवरुद्ध बनाइरहेको थियो। छापादेखि अनलाइन मिडियासम्मले सम्पादकीय लेखी आयोगलाई कर्तव्य सिकाउँदै थिए।  ‘निर्वाचन आयोगले नष्ट भएका ९० वटा मतपत्रलाई बदर घोषणा गरी मतगणना सुरु गर्न निर्देशन दिँदैछ,’ शुक्रबार आयोगको तयारी बारे समाचार ‘लिक’ भयो। हामीले यो समाचार हिजो दियौँ।…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा मतगणनाको तयारीः च्यातिएका ९० मत  खारेज गरेर बाँकी गन्न निर्देशन दिँदै आयोग*

    भरतपुरमा मतगणनाको तयारीः च्यातिएका ९० मत  खारेज गरेर बाँकी गन्न निर्देशन दिँदै आयोग*

    *सच्याइएको : निर्वाचन आयोगका एक आयुक्तको भनाईलाई आधार मानेर तयार पारिएको यो समाचार शनिबार आयोगले गरेको निर्णयपछि गलत ठहरिएको छ। हामी क्षमा माग्छौँ। यो समाचार आउनुको पृष्ठभूमि र निर्वाचन आयोगको निर्णयबारे हामीले यो समाचारमा स्पष्ट पारेका छौँ- भरतपुर : रात रह्यो, अग्राख पलायो - दफा ४९ र ५० ले कसरी युटर्न भयो निर्वाचन आयोगको निर्णय?  --- काठमाडौंः निर्वाचन आयोगले भरतपुर…

    विस्तृतमा पढ्नुस्

  • मतपत्र च्यात्ने धरौटीमा छुटे, अब भरतपुरमा च्यातिएका ९० मतको के हुन्छ?

    मतपत्र च्यात्ने धरौटीमा छुटे, अब भरतपुरमा च्यातिएका ९० मतको के हुन्छ?

    भरतपुर : चितवनको भरतपुर महानगरपालिकामा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। जेठ १४  गते राति वडा नम्बर १९ को मतगणना जारी रहँदा मतपत्र च्यातिएको थियो। त्यसयता रोकिएको मत गणना सुरु हुने वा पुनः मतदान हुने भन्ने विषयमा निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन। 'आयोगको निर्देशन अनुरुप भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा च्यातिएको मतपत्र एकिन भएको छ,' निर्वाचन आयुक्त नरेन्द्र दाहालले…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा च्यातिएका ९० मतको रणनीतिक मूल्य

    भरतपुरमा च्यातिएका ९० मतको रणनीतिक मूल्य

    भरतपुर : चितवनको भरतपुर महानगरपालिकामा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। जेठ १४  गते राति वडा नम्बर १९ को मतगणना जारी रहँदा मतपत्र च्यातिएको थियो। त्यसयता रोकिएको मत गणना सुरु हुने वा पुनः मतदान हुने भन्ने विषयमा निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन। 'आयोगको निर्देशन अनुरुप भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा च्यातिएको मतपत्र एकिन भएको छ,' निर्वाचन आयुक्त नरेन्द्र दाहालले…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् यस्तो छ दोस्रो चरणको निर्वाचन कार्यतालिका, नोमिनेसन असार २ मा

    हेर्नुस् यस्तो छ दोस्रो चरणको निर्वाचन कार्यतालिका, नोमिनेसन असार २ मा

    काठमाडौं : दोस्रो चरणको स्थानीय तह निर्वाचनको मितिमाथि बहस चलिरहँदा निर्वाचन आयोगले दोस्रो चरणको कार्यतालिका सार्वजनिक गरेको छ। संयोग नै मान्नुपर्छ दोस्रो चरणको कार्यतालिका सार्वजनिक हुँदा चुनावविरुद्ध उभिएको राष्ट्रिय जनता दलले बन्दका कार्यक्रम फिर्ता लिएको छ। निर्वाचन आयोगको आज बसेको बैठकले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरको मतगणना र मतदानमा हैन, च्यातिएको मतपत्रमा निर्वाचन आयोगको चासो

    भरतपुरको मतगणना र मतदानमा हैन, च्यातिएको मतपत्रमा निर्वाचन आयोगको चासो

    काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना सुचारु गर्ने कि मतपत्र च्यातिएको वडा नं १९ मा पुन: मतदान गर्ने भन्ने विवादमा निर्णयमा पुग्नबाट निर्वाचन आयोग अल्मलिएको छ। आयोगले निर्णयमा पुग्नु अघि च्यातिएको मतपत्रको संख्या माग्दै बीचको बाटो राजेको हो।   मतगणनास्थल खोल्न र यथार्थ अवस्था जानकारी गराउन भन्दै निर्वाचन आयोगले प्रमुख निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो।  निर्वाचन आयोगको करिब दिनभर बसेको बैठक…

    विस्तृतमा पढ्नुस्

  • सरकार मिति फेर्ने सुरमा, निर्वाचन आयोग भने पुरानै कार्यतालिकामा

    सरकार मिति फेर्ने सुरमा, निर्वाचन आयोग भने पुरानै कार्यतालिकामा

    काठमाडौं : सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सार्ने निर्णय गरिसकेको भए पनि निर्वाचन आयोग भने पुरानै कार्यसूची अनुसार अघि बढिरहेको छ। सोमबार मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति सार्ने निर्णय गरेको भए पनि मंगलबार ५ बजेसम्म निर्वाचन आयोगका कर्मचारी भने पूर्व निर्धारित कार्यतालिका अनुसार जेठ १९ गते हुने भनिएको उम्मेदवार दर्ताको प्रकृयामा नै जुटिरहेका थिए। 'हामी आगामी १९ गते मनोनयन हुने…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार बैठकमा सकारात्मक संकेत,एमाले र राजपा दुवै लचकता अपनाउन तयार

    बालुवाटार बैठकमा सकारात्मक संकेत,एमाले र राजपा दुवै लचकता अपनाउन तयार

    काठमाडौँ : सत्तारुढ दल, प्रमुख प्रतिपक्षी र मधेसकेन्द्रित दल राजपाबीच बालुवाटारमा आज सौहाद्रपूर्ण वातावरणमा वार्ता भएको छ। यसअघि आपसमा आरोप प्रत्यारोपमा उत्रने नेकपा एमाले र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच पनि सकारात्मक र सम्मानपूर्ण शैलीमा कुराकानी भएको छ।  बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजपासहितका राजनीतिक शक्तिलाई लिएर मात्र चुनावमा जानुपर्ने अवस्था रहेको भन्दै त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरपालिका : ४२ सदस्यीय मन्त्रिपरिषद १६० सदस्यीय संसद्, यसरी चल्छ अब कामपा सरकार

    काठमाडौं महानगरपालिका : ४२ सदस्यीय मन्त्रिपरिषद १६० सदस्यीय संसद्, यसरी चल्छ अब कामपा सरकार

    काठमाडौँ : नयाँ संविधान अनुसार स्थानीय सरकार गठनका लागि पहिलो चरणको स्थानीय तह निर्वाचन सकिएको छ। ती प्रदेशमा ३४ जिल्लाका २८३ स्थानीय तहमा सम्पन्न निर्वाचनले स्थानीय तहको नेतृत्व चयन गरेको छ।   स्थानीय तहको निर्वाचन परिणामसँगै नेपालका लागि नौलो अभ्यासका रुपमा रहेको स्थानीय सरकारको गठन र संचालन चासोको विषय बनेको छ। एउटै प्रतिनिधिबाट व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको समेत जिम्मेवारी सम्हाल्ने…

    विस्तृतमा पढ्नुस्

  • विद्यासुन्दरलाई राजुराजको बधाइ, भन्छन् 'जनताका काममा एक्टिभ सहयोग रहन्छ'

    विद्यासुन्दरलाई राजुराजको बधाइ, भन्छन् 'जनताका काममा एक्टिभ सहयोग रहन्छ'

    काठमाडौं:  १५ दिनअघि काठमाडौं महानगरमा चुनाव हुँदै गर्दा धेरैको अनुमान थियो –कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुन्छ। अनुमान गरिएझैं उनीहरुबीच सुरुवाती चरणको मत गणनामा प्रतिस्पर्धा नै देखियो। तर, महानगरको मत गणना जति-जति अन्त्यतिर जाँदै गयो दुईबीचको मतान्तर पनि बढ्दै गयो। राजुराजको मत स्थिर हुँदा विद्यासुन्दरको मत चुलियो। फराकिलो अग्रता बनेपछि ८ हजार मत गन्न बाँकी छँदै राजुराज करिव २० हजार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell