PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • कांग्रेसले राजपालाई भन्यो : प्राप्त उपलब्धि रक्षा गर्न आउनुस् चुनावमा जाऔं

    कांग्रेसले राजपालाई भन्यो : प्राप्त उपलब्धि रक्षा गर्न आउनुस् चुनावमा जाऔं

    काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टीलाई प्राप्त उपलब्धिको रक्षा गर्ने भन्दै चुनावमा सहभागी हुन प्रस्ताव गरेको छ। कांग्रेसले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेतालाई पार्टी कार्यालय सानेपामा डाकेर निर्वाचन नभए सबैं उपलब्धि गुम्न सक्ने भन्दै अहिले चुनावमा सहभागी हुने र सबै समस्याको समाधान निकाल्दै जाने प्रस्ताव गरेको हो।  'नेपाली कांग्रेसले संविधान संशोधन गर्न प्रयास गरेकै हो, तर संविधान संशोधनका लागि…

    विस्तृतमा पढ्नुस्

  • 'मधेश विरोधी सर्वोच्च अदालत' : मधेशकेन्द्रित दलको प्रतिक्रिया, एमालेले गर्‍यो स्वागत

    'मधेश विरोधी सर्वोच्च अदालत' : मधेशकेन्द्रित दलको प्रतिक्रिया, एमालेले गर्‍यो स्वागत

    काठमाडौं : मधेशमा आधारित राजनीतिक दलको माग सम्बोधन गर्ने भन्दै सरकारले गरेको स्थानीय तहको संख्या थप्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र ईश्वर खतिवडाको इजलासले दिएको अन्तरिम आदेशसँगै निर्वाचन अघि नै स्थानीय तहको संख्या बढाउने सरकारी निर्णयमा 'ब्रेक' लागेको छ। यससँगै राजनीतिक दललाई स्थानीय तह निर्वाचनमा सहभागी गराउने सरकारी…

    विस्तृतमा पढ्नुस्

  • ४८३ स्थानीय तहका लागि उम्मेदवार छान्न कस्सियो कांग्रेस

    ४८३ स्थानीय तहका लागि उम्मेदवार छान्न कस्सियो कांग्रेस

    काठमाडौं : नेपाली कांग्रेसले आगामी १९ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्न चार सय ८३ उम्मेद्वार छनौट थालेको छ। सधै अन्तिम समयमा मात्र जुट्ने कांग्रेस यसपटक भने एक कदम अघि बढेर आज बिहानैदेखि उम्मेदवार छनौटको छलफलमा जुटेको हो।  'अहिले हामीले दुर्गमबाट उम्मेद्वार छनौटको छलफल सुरु गरेका छौं। सम्भवता केही दिनभित्रै टुंग्याउने छौं,' कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, 'उम्मेदवार छनौट…

    विस्तृतमा पढ्नुस्

  • गोरखा : एमाले र बाबुरामको पत्तासाफ, २५ वर्ष पछि कांग्रेसको फर्कियो शाख

    गोरखा : एमाले र बाबुरामको पत्तासाफ, २५ वर्ष पछि कांग्रेसको फर्कियो शाख

    काठमाडौं :  भनिन्छ १२ वर्षमा खोला फर्कन्छ। तर नेपाली कांग्रेसलाई गोरखा जिल्लामा आफ्नो शाख फर्काउन २५ वर्ष लाग्यो। २०४९ सालको स्थानीय निर्वाचनमा गोरखाका सबै स्थानीय निकायमा जितेको कांग्रेस त्यसपछिका चुनावमा भने खुम्चिएको थियो। तर यसपालि दुई नगरपालिकासहित ११ मध्ये नौ स्थानीय तहमा कांग्रेसले चारतारे झण्डा फहराएको हो।  कांग्रेसको हैसियत फर्किएसँगै २०५४ सालमा गोरखामा 'क्लिन स्वीप' गरेको नेकपा एमाले भने शून्यमा…

    विस्तृतमा पढ्नुस्

  • गोरखा : २५ वर्ष पछि फर्कियो कांग्रेसको शाख, एमाले र बाबुरामको पत्तासाफ

    गोरखा : २५ वर्ष पछि फर्कियो कांग्रेसको शाख, एमाले र बाबुरामको पत्तासाफ

    काठमाडौं :  भनिन्छ १२ वर्षमा खोला फर्कन्छ। तर नेपाली कांग्रेसलाई गोरखा जिल्लामा आफ्नो शाख फर्काउन २५ वर्ष लाग्यो। २०४९ सालको स्थानीय निर्वाचनमा गोरखाका सबै स्थानीय निकायमा जितेको कांग्रेस त्यसपछिका चुनावमा भने खुम्चिएको थियो। तर यसपालि दुई नगरपालिकासहित ११ मध्ये नौ स्थानीय तहमा कांग्रेसले चारतारे झण्डा फहराएको हो।  कांग्रेसको हैसियत फर्किएसँगै २०५४ सालमा गोरखामा 'क्लिन स्वीप' गरेको नेकपा एमाले भने शून्यमा…

    विस्तृतमा पढ्नुस्

  • १३ प्रतिशत मतसँगै रञ्जु दर्शनाले पार गरिन् १० हजारको रेखा

    १३ प्रतिशत मतसँगै रञ्जु दर्शनाले पार गरिन् १० हजारको रेखा

    काठमाडौं : कम उमेरकी, महिला र गैर राजनीतिक पृष्ठभूमिबाट काठमाडौं महानगरपालिका हाँक्ने आकांक्षासहित विवेकशील पार्टीबाट मैदानमा उत्रिएका रञ्जु दर्शनाले मत गणनामा आफूलाई अब्बल सावित गर्दै १० हजार मतको सीमा पार गरेकी छिन्। ७७ हजार ६ सय ३२ मत गणना हुँदा त्यसको १३.०७ प्रतिशत मत अर्थात् १० हजार १ सय ४४ भोट हासिल गर्दै उनले स्थापित र ठूला राजनीतिक दललाई चुनौती…

    विस्तृतमा पढ्नुस्

  • बदर मत कम गर्न यस्ता छन् निर्वाचन आयोगका ११ तयारी

    बदर मत कम गर्न यस्ता छन् निर्वाचन आयोगका ११ तयारी

    काठमाडौं : स्थानीय तह निर्वाचनको पहिलो चरणको परिणाम करिव अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म मत गणना भइसकेका स्थानका आधारमा हेर्दा तुलनात्मक रुपमा धेरै मत बदर भएको छ। स्वयम् निर्वाचन आयोगले पनि मत पत्र जटिल भएका कारण मत बदर हुन सक्ने भन्दै सजग भएर मतदान गर्न आह्वान गरिरहेको छ। आयोग आफैले मतपत्रमा जटिलता रहेको स्वीकार गरे पनि त्यसलाई सच्याउन सम्भव नभएको…

    विस्तृतमा पढ्नुस्

  • गाउँ कार्यपालिकामा निर्वाचित गराउन आयोगले थाल्यो प्रक्रिया, दलित र अल्पसंख्यक थपिँदै

    गाउँ कार्यपालिकामा निर्वाचित गराउन आयोगले थाल्यो प्रक्रिया, दलित र अल्पसंख्यक थपिँदै

    काठमाडौं : निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनको परिणाम आइ नसक्दै गाउँ तथा नगर कार्यपालिका गठनको प्रक्रिया सुरु गरेको छ। आयोगले विज्ञप्ती जारी गरि गाउँ कार्यपालिकामा निर्वाचित हुने उम्मेद्वारको टुंङ्गो लगाउन विगतमा दलले तोकेका प्रतिनिधिको हस्ताक्षरलाई नै आधिकारिक मान्न निर्वाचन अधीकृतहरुलाई निर्देशन दिएको हो। 'गाउँ कार्यपालिका र नगर कार्यपालिकाका महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने सदस्य…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा रेणु दाहालको जस्तै काठमाडौँमा राजारामको दावी, भन्छन्- 'सर्वोच्च जान्छु'

    चितवनमा रेणु दाहालको जस्तै काठमाडौँमा राजारामको दावी, भन्छन्- 'सर्वोच्च जान्छु'

    काठमाडौं : मेयरको उम्मेदवारी दिन हिँड्न लागेका बेला  एमालेसँग गठबन्धन भई काठमाडौँ महानगरपालिकाको उपमेयरका उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ मतगणना जारी रहेका बेला निर्वाचन आयोगविरुद्ध कानुनी उपचारमा जाने बताइरहेका छन्।  हरेक दिनजसो काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको स्थल राष्ट्रिय सभागृह पुग्ने र 'कमेन्ट' लिने पत्रकारसँग उनी निर्वाचन आयोगविरुद्ध असन्तुष्टि पोखिरहेका छन्।  किन असन्तुष्टि? हामीसँगको कुराकानीमा राजारामको गुनासो थियो, 'निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • मतदानको समय सकियो, अब के हुन्छ? ८ प्रक्रिया यस्तो छ 

    मतदानको समय सकियो, अब के हुन्छ? ८ प्रक्रिया यस्तो छ 

    काठमाडौं : स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो।साँझ ५ बजेसम्म लाइनमा बसिसकेकाहरुलाई मतदान अधिकृतले मतदान गर्न दिनेछन्। ५ बजिसकेपछि मतदान  केन्द्र पुग्नेलाई मतदान अधिकृतले प्रवेश अनुमति दिने छैनन्।  त्यसपछिका ८ प्रक्रिया यस्ता छन् - १)    मतदान सकिएको घोषणा लाइनमा बसेकाहरुले मतदान सकेपछि मतदान अधिकृतले मतदान समापन भएको घोषणा गर्दै…

    विस्तृतमा पढ्नुस्

  • कस्तो अवस्थामा तपाईको मत खेर जान सक्छ ? जान्नुहोस यी १३ तथ्य

    कस्तो अवस्थामा तपाईको मत खेर जान सक्छ ? जान्नुहोस यी १३ तथ्य

    काठमाडौँ : पहिलो चरणमा ३४ जिल्लामा आइतबार हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरेको छ। आयोगले सम्वन्धित मतदात केन्द्रबाट बिहीबार र शुक्रबार परिचयपत्र वितरण गरिसकेको छ। मौन अवधिको समयमा आयोगले आचारसंहिताको अनुगमन गरिरहेको छ। निर्वाचन घोषणापछि मतादात शिक्षालाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ। गाउँ–गाउँसम्म आयोगका कर्मचारी मतादाता शिक्षा कार्यक्रम लिएर पुगेका छन्। तर, एकै मतपत्रमा ७…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा मिडियाबारे प्रेस काउन्सिल : रेडियो दल विशेषका, अनलाइन एकपक्षीय, छापा र टिभी विज्ञापनका लोभी

    निर्वाचनमा मिडियाबारे प्रेस काउन्सिल : रेडियो दल विशेषका, अनलाइन एकपक्षीय, छापा र टिभी विज्ञापनका लोभी

    काठमाडौँ : मिडिया अनुगमनको एक मात्र निकाय नेपाल प्रेस काउन्सिल यतिवेला निर्वाचनमा मिडियाको भूमिका अनुगमन गरिरहेको छ। निर्वाचन आयोगसँगको समन्वयमा काउन्सिलले निर्वाचन लक्षित अनुमगन तीव्र पारेको छ। काउन्सिलले यस बीचमा मिडियाहरुबाट निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता समेत उल्लङ्घन गरेका ९८ घटना फेला पारिसकेको छ। त्यसरी आचारसंहिता उल्लङघन गर्नेमा ३४ वटा पत्रपत्रिकाका ६६ घटना छन्। भने, ५ वटा टेलिभिजन र ५…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन अघि नै ३ सय २९ पदमा निर्विरोध, कति प्रमुख/उपप्रमुख र वडा अध्यक्ष भए निर्विरोध?

    निर्वाचन अघि नै ३ सय २९ पदमा निर्विरोध, कति प्रमुख/उपप्रमुख र वडा अध्यक्ष भए निर्विरोध?

    काठमाडौं : आइतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ। तर ३ सय २९ पदमा भने भोलि निर्वाचन हुनेछैन। किनभने उम्मेद्‍वार दर्तासँगै ३ सय २९ जना निर्विरोध चयन भइसकेका छन्। यद्यपि निर्वाचित भएको प्रमाणपत्र भने उनीहरुले निर्वाचन भएपछि अरु निर्वाचित सँगै प्राप्त गर्नेछन्। जसमध्ये २ गाउँपालिकाका अध्यक्ष समेत निर्विरोध भइसकेका छन्। कांग्रेसका मिङमार छिरिङ लामा मनाङको नारफु गाउँपालिकाका अध्यक्ष निर्विरोध भइसकेका…

    विस्तृतमा पढ्नुस्

  • महानगरमा जसले प्रतिस्पर्धी उम्मेदवार नै पाइनन्

    महानगरमा जसले प्रतिस्पर्धी उम्मेदवार नै पाइनन्

    काठमाडौं : २०४२ सालमा नेपाल ल क्याम्पस भर्ना भएकी हरिप्रभा खड्गीले त्यहीँ वर्ष बागबजारका प्रकाश खड्गीसँग बिहे गरिन्। वकिल बन्ने सपनासहित ल क्याम्पस भर्ना भएकी हरिप्रभाको जीवन विज्ञानका विद्यार्थी प्रकाशसँग विवाहसँगै एकाएक मोडियो।  ल क्याम्पसबाट उनको पढाई पद्मकन्या सर्यो । अनि ड्रप भयो वकिल बन्ने सपना। करिअरसँग जोडिएको विषयमा परिवर्तन भए पनि एउटा कुराले भने उनलाई छोडेन। त्यो थियो राजनीति।…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामको प्रश्नमा प्रमुख निर्वाचन आयुक्तको जवाफ - 'उदाहरण इन्डियाका मात्र हुँदैनन्' 

    बाबुरामको प्रश्नमा प्रमुख निर्वाचन आयुक्तको जवाफ - 'उदाहरण इन्डियाका मात्र हुँदैनन्' 

    काठमाडौँ : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवबीच निर्वाचन आयोगले आचार संहिता परिपालनका लागि डाकेको शीर्ष बैठकमा मतगणनाको विषयलाई लिएर दुई जनाबीच सवाल जवाफ भयो।  'निर्वाचन दुई चरणमा हुने हो भने पनि मतगणना निर्वाचन सकिएपछि मात्र हुन्छ, यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो,' नयाँ शक्तिका संयोजक भट्टराईले भने, 'तर यहाँ निर्वाचन सकिए लगत्तै…

    विस्तृतमा पढ्नुस्

  • अर्को चरणको चुनाव के हुन्छ भनेर हामीलाई प्रश्न नसोध्नुस् : महन्थ ठाकुर

    अर्को चरणको चुनाव के हुन्छ भनेर हामीलाई प्रश्न नसोध्नुस् : महन्थ ठाकुर

    काठमाडौं : मधेस केन्द्रित दलहरुको संघीय गठबन्धनले संविधान संशोधन विधेयक संसदमा अगाडि नबढाएको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम विना नै बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचन हुने प्रदेश ३, ४ र ६ बाहेकमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।  जस अनुसार आउँदो २९ गते जिल्ला सदरमुकामहरुमा विरोध सभा गर्ने र जेठ १…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट किल्लामा राजुराजको सत्ता सपना

    कम्युनिस्ट किल्लामा राजुराजको सत्ता सपना

    काठमाडौं : एउटा पाको उमेरका कांग्रेसी। धेरैको नजरबाट गुमनाम। न कहिल्यै मन्त्री न कुनै लाभको पद नै। दुई बीसा उमेर त राजनीतिमा पुग्नै लागिसक्यो। कुनै पेशा/कर्ममा हुन्थे भने – पेन्सन थाप्दै रिटायर्ड हुने समय। यिनी भने बडो 'बेजोड'का साथ प्रचारप्रसारमा उत्रिएका छन् यतिखेर। यिनलाई भेट्ने समय पाउनसमेत हम्मेहम्मे पर्छ। नेपाली कांग्रेसको चर्को राजनीतिक ज्योतिभन्दा मुन्तिर अध्यारोमा रहेका राजुराज जोशी – महानगरको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनमा तीन गुणा बढीको उम्मेद्वारी 

    स्थानीय तह निर्वाचनमा तीन गुणा बढीको उम्मेद्वारी 

    काठमाडौं : १३ हजार पाँच सय ५६ जना निर्वाचित हुने पहिलो चरणको स्थानीय तह निर्वाचनमा झण्डै तीन गुणा बढी उम्मेदवारी परेको छ। निर्वाचन आयोगमा बुधबार साँझ पाँच बजेसम्म आएको तथ्यांक अनुसार झण्डै तीन गुणा उम्मेद्वारको विवरण संकलन भएको छ भने २० वटा स्थानीय तहबाट कुनै पनि सूचना निर्वाचनमा आयोगमा आएको छैन। साझ पाँच बजे सम्मको तथ्यांक अनुसार निर्वाचन आयोगमा ३७…

    विस्तृतमा पढ्नुस्

  • एकता घोषणाको १२ दिनपछि एकताबारे निर्णय गर्दै मधेसी दल

    एकता घोषणाको १२ दिनपछि एकताबारे निर्णय गर्दै मधेसी दल

    काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपाल घोषणाको १२ दिनपछि बल्ल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध ६ दलले एकताका विषयमा आ–आफ्ना दलबाट निर्णय गर्न लागेका छन्। ६ दल एकीकरण भएको स्थान अमृत भोग पार्टी प्यालेसमा आज सबै दलका छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछन्। बैठकबाट एकीकरणको १२ दिनपछि एकीकरणबारे निर्णय हुँदैछ।  ‘सबै पार्टीबाट एकीकरण गर्ने निर्णय भइसकेपछि ‘राष्ट्रिय जनता पार्टी’को केन्द्रीय समिति…

    विस्तृतमा पढ्नुस्

  • देशभर शान्तिपूर्ण रुपमा मनोनयन : कतै बाजागाजा त कतै कागजातकै खाँचो

    देशभर शान्तिपूर्ण रुपमा मनोनयन : कतै बाजागाजा त कतै कागजातकै खाँचो

    काठमाडौं : वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि उत्साहपूर्णरुपमा उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। विभिन्न पार्टीका तथा स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन्।  'शान्तिपूर्ण मात्र हैन कतिपय ठाउँमा त उतसाहपूर्ण रुपमा बाजागाजासहित उम्मेदवारी दर्ता भएका छन,' निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने, 'तर, कतिपय ठाउँमा भने उम्मेदवारहरु पर्याप्त चनाखो नभएको पाइयो। ती ठाउँका उम्मेद्वारहरु कुनै तयारीविना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell