PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

हुवावेले काठमाडौँमा नयाँ मोबाइल पि ९ लन्च गर्दाको चमकधमक हेर्नुस् फोटोमा

हुवावेले काठमाडौँमा नयाँ मोबाइल पि ९ लन्च गर्दाको चमकधमक हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेले शुक्रबार सेलिब्रिटीहरुलाई मञ्चमा उतारी काठमाडौँमा चमकधमकपूर्ण कार्यक्रमका साथ आफ्नो नयाँ मोबाइल पि ९ नेपालमा लञ्च गरेको छ। 

३ जिबी र्‌याम रहेको र ३ हजार एमएएचको ब्याट्री रहेको यो मोबाइलले प्रोफेसनल शैलिको फोटो खिच्ने कम्पनीको दावी छ। २५६ जिबीको स्टोरेज क्यापासिटी रहेको यो मोबाइलको मूल्य ६० हजार रुपैयाँ तोकिएको छ। 

हेर्नुस् कार्यक्रमका केही झलक


ट्रेन्डिङ पोस्ट

Ncell