PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

डा. केसीको समर्थनमा उर्लियो मानवसागर

डा. केसीको समर्थनमा उर्लियो मानवसागर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : चिकित्सा क्षेत्रको सुधार लगायतका माग राख्दै १३ दिनदेखि आमरण अनसन बसिरहेका डा. गोविन्द केसीका समर्थकहरुले आज राजधानीमा विशाल र्‍याली निकालेका छन्।
 
केसीका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले दबाबस्वरुप निकालेको र्‍यालीमा हजारौं जनाको सहभागिता थियो। माइतीघर मण्डलाबाट सुरु भएको र्‍यालीमा चिकित्सा क्षेत्रका विद्यार्थी, डाक्टर, राजनीतिकर्मी, कलाकार, लेखक-साहित्यकार तथा विभिन्न पेसा व्यवसायमा आबद्ध समर्थकहरु सहभागी थिए।
 
संविधानसभा भवनअघि नयाँबानेश्वर पुगेर टुंगिएको र्‍यालीका केही फोटोहरु हेर्नुस्-


ट्रेन्डिङ पोस्ट

Ncell