PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा



पहिलोपोस्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

व्यवस्थापिका संसद बैठकमा भरखरै सम्बोधनका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएको बताएका हुन्। 'मैले केही समयअघि राष्ट्रपतिलाई भेटेको छु। आश्रित विधेयकहरु फेल भएपछि मेरो समर्थनमा मत प्राप्त नहुने देखेर राष्ट्रपतिसमक्ष राजीनामा दिइसकेको हुँ,' उनले भने, 'मैले पदबाट राजीनामा दिइसकेको कुरा सम्मानित सदन समक्ष जानकारी गराउँछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell