PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

फोटोमा हेर्नुस् अविश्वासको प्रस्ताव माथि के भयो संसदमा आज

फोटोमा हेर्नुस् अविश्वासको प्रस्ताव माथि के भयो संसदमा आज

पहिलोपोस्ट /पहिलोपोस्ट


प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा दिए। लगत्तै उनी संसद पुगे अनि आफू विरुद्धको अविश्वासको प्रस्तावमा उठेको प्रश्नको जवाफ दिए। सबैभनदा धेरै जवाफ फर्काए प्रस्तावक पुष्पकमल दाहाल प्रचण्डलाइ। तर उनले राजीनामा दिएको विषय भने छलफल टुङ्गिएर छलफलको जवाफ दिने क्रमको अन्तिममा मात्र बताए। राजीनामा नदिएको भए सोही बैठकमा सभामुख ओनसरी घर्तीले मतदान प्रक्रियामा लाने थिइन्। तर राजीनामाको घोषणासँगै संसद बैठक १५ मिनेटका लागि स्थगित गरियो। अनि राजीनामाबारे राष्ट्रपति कार्यालयको पत्र अर्को बैठकमा सुनाइयो। फोटोमा हेर्नुस् आइतबारको संसद 


ट्रेन्डिङ पोस्ट

Ncell