काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दको प्रभाव राजधानीको सडकमा देखिएका छन्। सार्वजनिक सवारी साधन निकै कम मात्रामा चलेका छन् भने स्कूल र कलेजहरु बन्द भएका छन्। काठमाडौँ उपत्यकाबाट बाहिरने र उपत्यका भित्रिने सार्वजनिक बसहरुको संख्यामा समेत निकै कमी आएको छ।
राजधानीको सडकमा मोटरसाइकल र निजी सवारी साधन भने निर्वाध रुपमा चलेका छन्। केही बस र माइक्रोहरु समेत चलेका छन्। साझा यातायातले बिहानै देखि सुरक्षाकर्मी राखेर बस सञ्चालन गरेको छ। हेर्नुस् फोटो-
राजधानीको सडकमा मोटरसाइकल र निजी सवारी साधन भने निर्वाध रुपमा चलेका छन्। केही बस र माइक्रोहरु समेत चलेका छन्। साझा यातायातले बिहानै देखि सुरक्षाकर्मी राखेर बस सञ्चालन गरेको छ। हेर्नुस् फोटो-