PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

​अर्जुननरसिंह केसी र जनार्दन शर्माले भने – नयाँ सरकारले माग पूरा गर्नेछ



पहिलोपोस्ट

काठमाडौँ : नयाँ सरकारमा मन्त्री बन्ने चर्चामा रहेका कांग्रेस नेता अर्जुननरसिंह केसी र माओवादी केन्द्रका जनार्दन शर्माले डाक्टर गोविन्द केसीसँग भेट गरेका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डाक्टर गोविन्द केसीसँग भेट गरी उनीहरुले केसीका माग आगामी सरकारले पूरा गर्ने  प्रतिबद्धता जनाए। उनीहरुले डाक्टर केसीले उठाएका माग र अभियानमा समर्थन समेत व्यक्त गरे।

सोमबार मात्र सरकार र डाक्टर गोविन्द केसीबीच चार बुदेँ सहमति भएको थियो। केसीले आजै आफ्नो आमरण अनसन समेत तोड्दै छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell