PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

डा. केसीले अब यही विषयलाई लिएर अनसन बस्नु पर्दैन : गगन थापा



पहिलोपोस्ट

डा. केसीले अब यही विषयलाई लिएर अनसन बस्नु पर्दैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले अब डाक्टर गोविन्द केसीले अहिले कै विषयलाई लिएर अनसन बस्नु नपर्ने बताएका छन्।
 
आज दिउँसो केसीलाई जुस खुवाउन अनसन स्थल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका नेता थापाले यस्तो बताएका हुन्। 'उहाँले उठाउनुभएको महाभियोगको मागले पनि अब संसदमा प्रवेश पाइसकेको छ,' थापाले भने।
 
१६ औं दिनसम्म आमरण अनसन बसेका केसीलाई सिन्धुपाल्चोका ५ वर्षीय सरोज नेपाली, गोर्खा लो गाविसका छेवाङ लामा र तराई मुलकी अनितादेवी महतोले जुस खुवाएर अनसन तोडाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell