PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

अनशनबाट अस्पतालको बेडतिर : हेर्नुस् गोविन्द केसीको अनशन यात्रा

अनशनबाट अस्पतालको बेडतिर : हेर्नुस् गोविन्द केसीको अनशन यात्रा

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


१६ औं दिनसम्म आमरण अनशन बसेको डाक्टर गोविन्द केसीले सोमबार अनशन तोडेका छन्। सरकार र उनीबीच माग पूरा गर्ने सहमति भएको भोलिपल्ट उनले अनशन तोडेका हुन्। 

१६ दिनसम्म शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान भवनको एउटा कोठामा आमरण अनशन बसेका केसीलाई अनशन तोडेसँगै अस्पतालको बेडमा सिफ्ट गरिएको छ। अनशनबाट बेडतिर सिफ्ट हुँदाका दृश्य:


ट्रेन्डिङ पोस्ट

Ncell