PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

विप्लवको बन्दमा के के भयो आज?



पहिलोपोस्ट

विप्लवको बन्दमा के के भयो आज?

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सोमबार आह्वान गरेको बन्द गराउँदै हिडेका १ सय ३० बन्दकर्तालाई नियन्त्रणमा लिएको गृह मन्त्रालयले जानकारी गराएको छ।

नियन्त्रणमा लिइएका बन्दकर्तामध्ये तोड्फोड् र आगजनीमा संलग्न बाहेक अन्यलाई आवश्यक अनुसन्धानपछि छोडेको छ। बन्दका क्रममा काठमाडौंमा २ ट्याक्सी, चितवनमा एउटा ट्रक र तनहुँमा एक ट्रक बन्दकर्ताले आगजनी गरेका छन्। त्यस्तै ललितपुरमा १ बस र नुवाकोटमा १ जिपमाथि बन्दकर्ताले आक्रमण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell