PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

किन बाबुरामले त्यागे 'लालध्वज'? सञ्जालमा चल्यो बहस



पहिलोपोस्ट

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज दिउँसो आफ्नो ट्वीटर अकाउन्टको ह्यान्डल परिवर्तन गरेलगत्तै विभिन्न किसिमका प्रतिक्रिया आउन थालेका छन्।

आफ्नो पुरानो भूमिगतकालीन नाम 'लालध्वज' समेत जोडेर यसअघि प्रयोग गर्दै आएको उनको ह्यान्डल परिवर्तन भएको हो। अब उनको ह्यान्डल @brb1954 हुनेछ, यसअघि @brb_laaldhwoj थियो।
 


तर उनको पहिलेको @brb_laaldhwoj अरु कसैले प्रयोगमा ल्याइसकेको छ। त्यहाँ भने प्रयोगकर्ताको नाम बाबुराम भट्टराई नै राखिएको छ।

आज अचानक ट्वीटर ह्यान्डल परिवर्तन भएपछि फरक-फरक टिप्पणी र प्रतिक्रियाहरु आइरहेका छन्। भट्टराईलाई मेन्सन गर्दै गरिएका केही प्रतिक्रिया यस्ता छन्।








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell