PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

फोटोमा हुर्नुस् ​जाउलाखेलमा मच्छिन्द्रनाथको रथ

फोटोमा हुर्नुस् ​जाउलाखेलमा मच्छिन्द्रनाथको रथ

समर्थ रञ्जित/पहिलोपोस्ट


बर्षा र सहकालको देवता मच्छिन्द्रनाथको रथ जाउलाखेल आइपुगेको छ।  ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएको हो। अब राष्ट्रपतिले असार शुक्ल चौथीमा भोटो देखाएसँग जात्रा समापन हुनेछ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रुपमा आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रुपमा सम्मान गरिन्छ। हेर्नुस् इलिट जोशीले खिचेका फोटा- 


ट्रेन्डिङ पोस्ट

Ncell