PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

हेर्नुस् डाक्टर गोविन्द केसी विरुद्ध डाक्टर भोला रिजालको रौद्र रुप

हेर्नुस् डाक्टर गोविन्द केसी विरुद्ध डाक्टर भोला रिजालको रौद्र रुप

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : डाक्टर भोला रिजाल चर्चित चिकित्सक र गीतकार हुन्। निजी मेडिकल सञ्चालन गर्दै आएका उनी पछिल्लो समय विवादित छन्।

मेडिकल शिक्षामा भइरहेको व्यवसायिकरण र गलत गतिविधिविरुद्ध प्राध्यापक डाक्टर गोविन्द केसी अनशनमा जुट्दा डाक्टर भोला रिजाल भने उनी विरुद्ध अभियान छेडिरहेका थिए।

१६औं दिन अनशन तोडे गोविन्द केसीले। अनशन तोड्ता सरकारसँग उनले लिखित सहमति गरे जसको विरुद्धमा डाक्टर भोला रिजालहरु उत्रिएका छन्।

आज भोला रिजालको नेतृत्वमा गोविन्द केसी विरुद्ध जुलुस निस्कियो। यो जुलुसमा पछि विवादकै घेरामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की समर्थकहरुको जुलुस पनि मिसियो। हेर्नुस् प्राध्यापक डाक्टर गोविन्द केसी विरुद्ध डाक्टर भोला रिजालको रौद्र रुप :    


ट्रेन्डिङ पोस्ट

Ncell