PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

एपिजे अब्दुल कलामका १० महान् वाणीहरु, जसले सदैव प्रेरणा दिइरहन्छन्

एपिजे अब्दुल कलामका १० महान् वाणीहरु, जसले सदैव प्रेरणा दिइरहन्छन्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक एपिजे अब्दुल कलामको निधन भएको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ।
 
८४ वर्षको उमेरमा मेघालयस्थित एक अस्पतालमा उनको सन् २०१५ जुलाई २७ मा निधन भएको थियो। जीवनको अन्तिम क्षणमा पनि उनी सिलोङ्गको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा लेक्चर दिने क्रममा थिए। स्टेजमा ढलेका कलामलाई तत्काल अस्पताल लगिएको थियो। तर उनलाई चिकित्सकहरुले बचाउन सकेनन्। 

सन् १९३१ अक्टोबर १५ मा रामेश्वरममा एक माझीको परिवारमा जन्मेका कलामको जीवन प्रेरणादायी थियो। त्यसैले उनका भनाइ पनि निकै प्रेरणादायी हुन्थे।

उनका वाणीहरु सकारात्मक सोच र जीवन परिवर्तनका लागि उपयोगी समेत रहेका छन्। उनी बिते पनि उनका १० महान् वाणीलाई यहाँ प्रस्तुत गरेका छौं। मूल फोटो : infosansaar.com


ट्रेन्डिङ पोस्ट

Ncell