PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

काठमाडौ‌ंमा भोलि शुक्रबार सार्वजनिक विदा



पहिलोपोस्ट

काठमाडौ‌ंमा भोलि शुक्रबार सार्वजनिक विदा

काठमाडौं : रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकाले भोलि शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ।

गृह मन्त्रालयले आज आज सूचना जारी गर्दै भनेको छ - यही २०७३ साल श्रावण १४ गते शुक्रवारका दिन रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाडौं उपत्यका भित्र सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell