PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

रेडकर्नर नोटिसमा एक नेपालीको नाम थपियो, को हुन् यी 'मोस्ट वान्टेड'?



पहिलोपोस्ट

रेडकर्नर नोटिसमा एक नेपालीको नाम थपियो, को हुन् यी 'मोस्ट वान्टेड'?

काठमाडौं : रेडकर्नर नोटिसमा एक नेपाली थपिएका छन्।

नेपाल प्रहरीले जारी गरेको रेडकर्नर नोटिसमा यसअघि १३ जना नेपाली र दुई विदेशीको नाम थियो।

प्रहरीले उक्त सूचीमा जीवनबहादुर अधिकारीको नाम थप गरेको हो। कास्कीको सिद्ध गाविस-७ घर भएका अधिकारी हत्याका अभियुक्त हुन्। उनले सोही ठाउँमा शिवराज थापालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। उनी अहिले फरा छन्। विभिन्न गम्भीर घटना गराएर फरार अपराधीका नाम जारी गर्नुलाई नै रेडकर्नर नोटिस भनिन्छ। नेपाल प्रहरीले जारी गर्ने यस्ता अपराधीको संख्या बढ्दै गएको देखिन्छ।

यसअघि कोको थिए सूचीमा?

पढ्नुस् यो पनि : यी हुन् नेपालका १३ 'मोस्ट वान्टेड' अपराधी, जो रेड कर्नर नोटिसमा छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell