PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

देउवाले बनाए डिनालाई केन्द्रीय सदस्य



पहिलोपोस्ट

देउवाले बनाए डिनालाई केन्द्रीय सदस्य

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महालक्ष्मी उपाध्याय डिनालाई पार्टी केन्द्रीय सदस्य बनाएका छन्।

गत महाधिवेशनमा केन्द्रीय सदस्यमा खुला तर्फ प्रतिस्पर्धा गरेर पराजित डिनालाई देउवाले नेपाली कांग्रेसको विधान, २०१७ को धारा २१ (ठ) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा आज मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell