PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

​कमल थापालाई सरकार गठनमा सहयोग गर्न प्रचण्डको आग्रह



पहिलोपोस्ट

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निर्माणका विषयमा सहयोग गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आग्रह गरेका छन्।

जवाफमा थापाले भने सरकारका विषयमा पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए। राप्रपाका सह प्रवक्ता मोहन श्रेष्ठका अनुसार उनीहरुका बीचमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा समेत छलफल भएको थियो। छलफल नेकपा माओवादीको सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell