PahiloPost

May 14, 2025 | १ जेठ २०८२

काठमाडौँ उपत्यकाभर विद्युत ठप्प, स्युचाटारको विद्युत सब स्टेसनमा लागेको आगलागी नियन्त्रणमा



पहिलोपोस्ट

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित सब स्टेसनमा लागेको आगो दिउँसो साढे दुई बजे नियन्त्रणमा आएको जुद्ध वारुण यन्त्रले जनाएको छ। 

स्युचाटारको १३२ केभी लाइनबाट नै काठमाडौँ उपत्यका भरी विद्युत प्रसारण हुने भएकोले आगो लागेसँगै काठमाडौँ उपत्यका भर विद्युत आपूर्ति ठप्प भएको छ।
 
आगलागी कसरी भयो भन्ने बारे थाहा हुन सकेको छैन। 

सुरुमा काठमाडौँबाट लगिएका दुई वटा दमकलले आगो निभाउन नसकेपछि  ललितपुरबाट पनि एउटा दमकल स्युचाटार पठाइएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell