PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

​महान्यायाधिवक्ता फुँयालद्वारा राजीनामा



रासस

काठमाडौँ : महान्यायाधिवक्ता तथा सरकारको कानुनी सल्लाहकार हरि फुँयालले आज महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन्।
 
महान्यायाधिवक्ता फुँयालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएर आएको जानकारी दिए।
 
उनले बिहीबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन्। महान्यायाधीवक्ता फुँयाल गत वैशाख ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए।
 
सरकार परिर्वतन हुँदा कानुनी सल्लाहकार पनि परिर्वतन हुने प्रचलन अनुसार उनले आज राजीनामा दिएका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell