PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

भारतबाट दुबई पुगेको विमान ल्यान्डिङ गर्दा दुर्घटना



पहिलोपोस्ट

भारतबाट दुबई पुगेको विमान ल्यान्डिङ गर्दा दुर्घटना

भारतबाट दुबई पुगेको इमिरेट्स एयरलाइन्सको बोइङ ७७७-३०० ल्यान्डिङका क्रममा दुर्घटनामा परेको छ। दुबइको रनवे १२ एल मा स्थानीय समयअनुसार १२:४१ बजे ल्यान्डिङ हुँदा गियरमा समस्या उत्पन्न भएको जनाइएको छ। यात्रुहरुलाई सुरक्षित रुपमा उद्दार गरिँदै गरेको मिडियाहरुले जनाएका छन्।

युनाइटेड अरब इमिरेट सरकारले विमान दुर्घटना भएको स्वीकार गर्दै मानवीय क्षतिको रिपोर्ट नभएको जनाएको छ। विमानमा २ सय ७५ यात्रु र चालक दलका सदस्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell