PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पूर्व सहयात्री प्रचण्डलाई बाबुराम भट्टराईको बधाई



पहिलोपोस्ट

काठमाडौं : एमाओवादी पार्टी टुक्राएर नयाँ शक्ति नेपालको संयोजक बनेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित भएकोमा बधाइ दिएका छन्।

संसद सदस्यबाट समेत राजीनामा गरिसकेका पूर्व प्रम भट्टराई पछिल्लो समय प्रचण्डका कटू आलोचकका रुपमा देखिँदै आएका छन्। उनले आज दिउँसो ट्विट गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रधानमन्त्रीको गरिमामय पदमा निर्वाचित भएकोमा हार्दिक वधाइ तथा कार्यकालको पूर्ण सफलताको कामना गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell