PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

प्रम चुनिएलगत्तै प्रचण्डलाई मोदीको फोन, सहयोगको प्रतिवद्धता



पहिलोपोस्ट

प्रम चुनिएलगत्तै प्रचण्डलाई मोदीको फोन, सहयोगको प्रतिवद्धता

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाइ दिएका छन्। मोदीले प्रचण्ड सरकारलाई पूर्ण सहयोग गर्ने बताउँदै भारत भ्रमणको निम्तासमेत दिएका छन्।

मोदीले प्रचण्डसँग भएको कुराकानीबारे ट्विट गर्दै जानकारी गराएका हुन्।


(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell