PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रम निर्वाचित भएपछि प्रचण्ड निवासमा चिनियाँ राजदूत



पहिलोपोस्ट

प्रम निर्वाचित भएपछि प्रचण्ड निवासमा चिनियाँ राजदूत

काठमाडौं : प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्डको लाजिम्पाटस्थित निवासमा पुगेर नेपालका लागि चिनियाँ राजदूतले बधाइ दिएका छन्।

नेपालका लागि चिनियाँ राजदुत यु चुन्ताईले नवनिर्वाचित प्रधानमन्त्रीलाई निवासमै पुगेर बधाइ दिएका हुन्। नयाँ प्रधानमन्त्री चयन भएको अवसरमा प्रचण्ड निवासमा झाँकीसमेत प्रदर्शन भएको छ। उनलाई बधाइ दिन जानेको भिड लागेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई फोन गरेर बधाइ दिइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell