PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रधानमन्त्रीमा प्रचण्डको सपथ



पहिलोपोस्ट

प्रधानमन्त्रीमा प्रचण्डको सपथ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको सपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा आयोजित सपथग्रहण समारोहमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन्।

उनको सपथ लगत्तै नेपाली कांग्रेसका विमलेन्द्र निधि र नेकपा माओवादीका केन्द्रका कृष्णबहादुर महराले उप प्रधानमन्त्री पदको सपथ लिए।

त्यस्तै रमेश लेखक, गौरीशंकर चौधरी र दलजि श्रीपाइलीले पनि राष्ट्रपति सामु मन्त्री पदको सपथ लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell