काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथमा समारोहमा केपी शर्मा ओली र प्रचण्डको हाउभाउ हेर्नलायक थियो। मलिन अनुहार लगाएर मञ्चमा बसेका दुवैले कुर्सी साटफेर र मञ्च छाड्ने बेला हात मिलाए। उनीहरुले मञ्चमा कानेखुसी समेत गरे। हेर्नुस् इलिट जोशीले क्यामेरामा कैद गरेका ओली प्रचण्डको हाउभाउ -
