PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रधानमन्त्रीको कुर्सीमा प्रचण्डका ५ पोज

प्रधानमन्त्रीको कुर्सीमा प्रचण्डका ५ पोज

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार साँझ पौने सात बजे प्रधानमन्त्रीको कुर्सी सम्हाले। दिउँसो सपथ ग्रहणपछि शहिदहरुको शालिकमा माल्यार्पण गर्न पुगेका उनी साँझमात्रै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका थिए। हेर्नुस् प्रधानमन्त्रीको कुर्सीमा दोस्रोपटक प्रचण्डको आशन:
 


ट्रेन्डिङ पोस्ट

Ncell