PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

नागपोखरीमा मनाइएको नागपञ्चमीका १० फोटो

नागपोखरीमा मनाइएको नागपञ्चमीका १० फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : आज नागपञ्चमी मनाइँदैछ। हरेक वर्ष साउन शुक्ल पञ्चमीको दिन नागको विशेष पूजा अर्चनासहित यो पर्व मनाइन्छ। घरमा नागका तस्बिर टाँस्दा सर्प विच्छी, चट्याङ् लगायतबाट बच्न सकिने विश्वासका साथ यो पर्व मनाइने गरिएको पाइन्छ।
 
वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो। 

नागपञ्चमीको दिन काठमाडौंको नागपोखरीमा विशेष पूजा हुने गर्छ। 


ट्रेन्डिङ पोस्ट

Ncell