PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

फोटोमा हेर्नुस् नेविसंघ महाधिवेशनको चहलपहल

फोटोमा हेर्नुस् नेविसंघ महाधिवेशनको चहलपहल

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : संसदमा सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ९ वर्षपछि आजबाट हुन लागिरहेको महाधिवेशनले राष्ट्रिय राजनीतिको समेत ध्यान खिचेको छ। यही महाधिवेशनलाई देखाउँदै भर्खरै गठन भएको नयाँ सरकार विस्तार रोकिएको छ। ३ हजारभन्दा बढी प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौं उत्रिएका छन्।

चुनावी महाधिवेशन भएकाले माहौल पनि गर्माएको छ। सुरक्षा निकाय चौकन्न पारिएको छ। विद्यार्थीहरु माउ पार्टीको गुटअनुसार नै विभाजित छन्। चुनावमा प्रत्यासीहरुको ठूलो भिड छ। चुनावी व्यानरले महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डप ढपक्कै ढाकेको छ। हेर्नुस् त्यहाँको ताजा दृश्य: 


ट्रेन्डिङ पोस्ट

Ncell