PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

​नुवाकोटबाट फिसटेलको हेलिकप्टर मिसिङ, खोज्न गएको अर्कोलाई मौशमको अवरोध



पहिलोपोस्ट

​नुवाकोटबाट फिसटेलको हेलिकप्टर मिसिङ, खोज्न गएको अर्कोलाई मौशमको अवरोध

काठमाडौं : फिसटेलको एउटा हेलिकप्टर नुवाकोट क्षेत्रबाट मिसिङ भएको छ। खराब मौशममा हराएको हेलिकप्टर खोज्न पठाइएको फिसटेलकै अर्को हेलिकप्टर मौशम खराब भएकाले त्यही एरियामा अवतरण गर्न परेको छ।

'मिसिङ भएको हेलिकप्टर खोज्न जमिनबाट पनि मानिसहरु परिचालन गरिएको छ'' फिसटेल एयरका रमेश सिवाकोटीले पहिलोपोस्टलाई जानकारी दिए।

हेलिकप्टर गोर्खाबाट काठमाडौं आउँदै गरेको थियो। फिसटेलले हेलिकप्टरको अवस्था पहिचानका लागि सक्दो प्रयास थालेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell