PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : प्रधानमन्त्री पुष्‍पकमल दाहाल 'प्रचण्ड' ढोलक बजाउँदै थिए। उनलाई साथ दिइरहेका थिए कांग्रेस नेता रामचन्द्र पौडेलले। दुवैले एक तालमा ढोलक बजाइरहँदा दर्शकहरु ताली बजाइरहेका थिए। 

दृश्य २२ औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित मूल समारोहको उद्घाटन थियो। पहिचान र अधिकारसहितको संघीयता, आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान नाराका साथ महासंघले र्‍याली र सभाको आयोजना गरेको थियो। 

 


ट्रेन्डिङ पोस्ट

Ncell