PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

आजदेखि लोडसेडिङको समय घट्यो, अब हप्ताको ४८ घन्टा



पहिलोपोस्ट

आजदेखि लोडसेडिङको समय घट्यो, अब हप्ताको ४८ घन्टा

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय घटाएको छ।

आजदेखि लागू भएको नयाँ तालिकाअनुसार अब हप्ताको साढे ४८ घन्टामात्र लोडसेडिङ हुनेछ। यसअघि ६३ घण्टा लोडसेडिङ हुने गरेको थियो।
कुन बार कति समय लोडसेडिङ? हेर्नुस् तालिका-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell