PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

​१२ फोटोमा हेर्नुस्, रियो ओलम्पिक क्रममा घाइते भएका खेलाडीहरु

​१२ फोटोमा हेर्नुस्, रियो ओलम्पिक क्रममा घाइते भएका खेलाडीहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित खेलकुद महोत्सव ओलम्पिकको ३१औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा जारी छ। हरेक खेलाडीको सपना हुन्छ, ओलम्पिकमा भाग लिने र सफलता हात पार्ने। 

ओलम्पिकमा छनोट हुनु जति गाह्रो छ, छनोट भइसकेपछि खेलमा आफूलाई प्रस्तुत गर्न पनि उति नै अप्ठेरो। खेल्ने क्रममा शरीरको सही सन्तुलन नमिलेको खण्डमा दुर्घटना समेत हुन सक्छ। जसले गर्दा खेलाडीको करिअर समेत संकटमा पर्छ। 

रियो ओलम्पिकमा पनि केही त्यस्ता घटना छन्। जसलाई रोयटर्सले १२ फोटोमा यसरी प्रस्तुत गरेको छ।

 


ट्रेन्डिङ पोस्ट

Ncell